Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १३,&nbsp; काठमाडौँ ।</b> नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएका छन् । नेता नेपाल तीन दिनदेखि अस्वस्थ रहेको उनको निजी सचिवालयले जनाएको छ ।<br></p><p>सचिवालयका अनुसार नेता नेपाललाई ज्वरो र रुघाखोकी लागेको छ । अहिले नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत भएको थियो । जसमा उनको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।&nbsp;&nbsp;</p>