2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३२ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

असोज २२ , काठमाडौँ, न्युज कारखाना | ३२ प्रतिशत नेपालीले कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ असोजसम्ममा ६९ लाख ६२ हजार एक सय ६४ जनाले खोप लगाएका हुन् । 

सरकारले दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । यस्तै, लक्षित जनसंख्याको ४० प्रतिशत अर्थात ८७ लाख दुई हजार सात सय पाँचजनाले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा ७४ प्रतिशतले पुर्णमात्रा खोप लगाएका छन्। २१ लाख २९ हजार सात सय ७३ लक्षित जनसंख्या मध्ये ७४ प्रतिशत अर्थात १५ लाख ७९ हजार आठ सय ९७ जनाले पहिलो खोप लगाएका छन् । लक्षित जनसंख्याको ८१ प्रतिशत अर्थात १७ लाख ४५ हजार पाँच सय ७० जनाले पहिलो मात्रा लगाएका छन्। काठमाडौ महानगरपालिकाले शुक्रबारदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन सुरू गरेको छ। खोप लगाउन छुटेका १८ वर्षमाथिका व्यक्तिले अनलाइन दर्ता कोड लिएर खोप केन्द्रमा गइ खोप लगाउन सक्ने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई