प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>मंसिर १७, काठमाडौं | </b>प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएक छन्। कोभिड-१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ।<br></p><p>निमोनिया समेत भए पछि उनी अस्पताल भर्ना भएका थिए। उनी अस्पताल भर्ना भएपछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन्।</p><p>प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा न्याय सम्पादनका काम प्रभावित भएको हो। अस्ति बुधबारदेखि सर्वोच्चको इजलास गठन र पेसी तोक्ने कार्य गोलाप्रथाबाट थालिएको छ। त्यतिबेला प्रधानन्यायाधीश राणा भने अस्पताल भर्ना भएका थिए।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply