माघ ६, काठमाडौँ | कोभिड–१९पछिल्लो समय युवा तथा वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ । सरकारले होम आइसोलेसनमा बसेकाहरूका लागि हालै प्रकाशित गरेको हाते पुस्तिकमा शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | कोभिड–१९पछिल्लो समय युवा तथा वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ । सरकारले होम आइसोलेसनमा बसेकाहरूका लागि हालै प्रकाशित गरेको हाते पुस्तिकमा शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१"/>
2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालबालिका यी लक्षण देखिए गम्भीर अवस्था हुनसक्ने

माघ ६, काठमाडौँ | कोभिड–१९पछिल्लो समय युवा तथा वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ । सरकारले होम आइसोलेसनमा बसेकाहरूका लागि हालै प्रकाशित गरेको हाते पुस्तिकमा शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१९ को गम्भीर अवस्थाको रूपमा उल्लेख गरिएको छ ।

१. श्वासप्रश्वासमा कठिनाइ, छिटोछिटो सास फेर्ने, सास फेर्दा कन्ने, घ्यारघ्यार हुने 

२. शिशुले दूध चुस्न नसक्ने

३. उच्च ज्वरो आउने

४. अत्याधिक झर्को मान्नु

५. ओठ वा अनुहार निलो हुनु

६. जगाउँदा नजाग्नु वा जागेको अवस्थामा सुस्त हुनु

७. कुनै पनि तरल पदार्थ पिउन र निल्न नसक्नु

शिशुमा यस्ता लक्षण देखिए सरकारको कोभिड–१९ बारे परामर्श दिने कल सेन्टर ११३३ मा फोन गर्न वा तुरुन्त अस्पताल लैजान पुस्तिकामा सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई