Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मधेस प्रदेशमा १४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ७, काठमाडौँ |&nbsp; </b>मधेस प्रदेशमा एक दर्जन बढीमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाका अनुसार मधेस प्रदेशमा अहिलेसम्म १४ जनामा ओमिक्रोन पुष्टि भएको हो।<br></p><p>यस प्रदेशमा ५ सय २७ जनाको परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरिएन्ट देखिएको झाले बताए। पछिल्लो केहि दिनदेखि मधेस प्रदेशमा कोरोना संक्रमण दरमा वृद्धि हुँदै गएको छ।</p>