काठमाडौँमा मात्रै ५,२९९ नयाँ कोभिड सङ्क्रमित

साझासवाल
1 Min Read

<div>माघ ७, काठमाडौँ | काठमाडौँ&nbsp;उपत्यकामा मात्रै २४ घण्टामा ५ हजार २ सय ९९ नयाँ कोभिडका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार २७९, लतीपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५३ जनामा ​​संक्रमण पुष्टि भएको छ ।<br></div><div>योसँगै जिल्लामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ६८८ पुगेको छ । ललितपुरमा ७ हजार १४५ र भक्तपुरमा ४ हजार २२३ सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ४२ हजार ५६ पुगेको छ ।</div>

Share This Article
Leave a Comment

Leave a Reply