Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप १२ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ४, काठमाडौँ</b> | पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ&nbsp; । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४८९ जनामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।<br></p><p>यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ३७५ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।&nbsp;&nbsp;</p>