कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीको अग्रता

साझासवाल

<p><b>वैशाख ३१, धनगढी |</b> कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीले अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन् । प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।<br></p>

Leave a Comment

Leave a Reply