२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

मुगु जिल्ला अस्पतालमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया!

२०७९, १९ भाद्र आईतवार ११:५७

भदौ १९, मुगु | कुनै बेला सिटामोलसमेत नपाइने जिल्ला अस्पताल–मुगुमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया भएको छ । गत शुक्रबार मात्रै सोरु गाउँपालिका–६ की ७० वर्षीया मोतीउ रोकायाको पाठेघरको सफल शल्यक्रिय भएको हो ।


जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमका अनुसार विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्य, चिकित्सक अर्जुन भाम, स्टाफ नर्स सूनिता वली र सिनियर अनमी रामदेवी केसीलगायतको टोलीले रोकायाले पाठेघरको सफल शल्यक्रिया गरेका हुन् ।

योसँगै जिल्ला अस्पतालमै पहिलो पटक पाठघरको सफल शल्यक्रिया सम्भव भएको छ । रोकायाका आफन्तहरुले गरिबीका कारण राम्रा र ठूला अस्पतालमा उपचार गराउन नसकेको बताउँदै भनेका छन्, ‘गाँउरमा सामान्य औषधोपचार गर्दा पाठेघरमा केही समस्या भइसकेको थियो । 

लामो समयसम्म विशेषज्ञविहीन मुगु जिल्ला अस्पतालमा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले केही दिनअघि मात्रै विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि क्रमिक रुपमा सुधार हुँदै गएको छ । अहिले सामान्यदेखि जटिल शल्यक्रियासमेत अस्पतालमै हुन थालेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट