2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

चार्जर बिना आईफोन बिक्री गरेको भन्दै एप्पललाई १९ मिलियन डलर जरिवाना

असोज ३०, काठमाडौँ | एप्पलले चार्जर बिना आईफोन बिक्री गरेको भन्दै ब्राजिलमा पनि १९ मिलियन डलर जरिवाना तिर्नु परेको छ । ब्राजिलसँगको अदालतमा मुद्दा हारेपछि एप्पलले ब्राजिलियन कन्ज्युमर एसोसियसनलाई सय मिलियन रियल अर्थात १९ मिलियन डलरको जरिवाना भुक्तानी गर्नुपर्ने भएको हो ।

ब्राजिलियन कन्ज्युमर एसोसियसनले साओ पाअलो स्टेट कोर्टमा एप्पल विरुद्ध मुद्दा उजुरी गरेको थियो । १९ मिलियन डलरको जरिवाना मात्रै नभएर अदालतले आईफोन १२ र १३ खरिद गर्ने सबै ग्राहकलाई चार्जर पनि प्रदान गर्नुपर्ने बताएको छ र नयाँ डिभाइस किन्नेहरुकालागि पनि चार्जर उपलब्ध हुनुपर्ने बताएको छ ।

एउटा प्रडक्ट चलाउन अर्काे खरिद गर्नुपरिरहेकाले उपभोक्ताहरुलाई समस्या भईरहेको अदालतको फैसला रहेको छ । सन् २०२० देखि एप्पलले चार्जर बिनानै आईफोनको बिक्री गर्दै आएको छ । वातावरणमा हुने हानीलाई कम गर्न एप्पलले चार्जर बिना आईफोन बेच्न थालेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई