2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

वाश बेसिन फुटाउँदा भाँचियो टाइगरको खुट्टा

 एजेन्सी | बलिउडका एक्सन स्टार हुन् टाइगर श्राफ। ‘हिरोपन्ती’ बाट बलिउडमा डेब्यु गरेका अभिनेता सुरुआतदेखि नै एक्सन स्टारका रुपमा परिचित छन्।

हालै एक एक्सन स्टन्ट गर्दा उनको खुट्टा भाँचिएको छ। भारतीय सञ्चारमाध्यम बलिउड ह‌ंगामाका अनुसार एक्सन सिन छायांकन भइरहेको बेला ‘वाश बेसिन’ फुटाउने क्रममा उनको खुट्टा भाँचिएको हो।

टाइगर श्राफ बलिउडका थोरै अभिनेताहरू मध्ये एक हुन् जसले बडी डबल बिना कुनै पनि एक्सन र स्टन्ट दृश्यहरू तान्न सक्छन्। अभिनेताले कहिले काँही आफ्नो कसरत झलकहरू आफ्ना फ्यानहरु माझ सार्वजनिक गर्छन्।

टाइगरले इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्।

‘कन्क्रिट वाश मेसिन भाँच्दा मेरो खुट्टा भाँचियो। मैले आफूलाई जति बलियो ठानेको छु त्योभन्दा वाश बेसिन बलियो थियो। अन्ततः वाश बेसिन पनि फुट्यो नै,’ उनले लेखेका छन्। उनले कुन फिल्मकाे छायांकन गर्दा खुट्टा भाँचिएकाे हाे भन्नेबारे भने खुलाएका छैनन्। 

उनी पछिल्लो समय ‘हिरोपन्ती २’ मा देखिएका थिए। प्रदर्शन अगाडि फिल्मको चर्चा भए पनि फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन। उनी आगामी फिल्म ‘गणपत’ र बडे मियाँ छोटे मियाँ’ मा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई