Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• सूचना प्रबिधि
सूचना प्रबिधिShow More
Tiny Startup Unveils Device That Charges Phones In Seconds
टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन, यस्तो छ विद्यार्थी अफर
इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Home
• अर्थ/विकास
• अर्थ/विकास
• मनोरञ्जन
• Global Security
• Science
• Global Security
• Global Affairs
• सूचना प्रबिधि
• Global Affairs
• विश्व
• Insider
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
Search
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Home
• Home News
• Home 2
• Home 3
• Home 4
• Home 5
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Categories
• The Story
• Market Mover
• Global Dispatch
• Innovation
• EV Movement
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• सूचना प्रबिधि
• मनोरञ्जन
• The Escapist
• Insider
• ES Money
• U.K News
• Science
• स्वास्थ्य
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• More
• NewsLetter
• History
• My Saves
• My Feed
• Contact
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Bookmarks
• Customize Interests
• My Bookmarks
• More Foxiz
• Blog Index
• Sitemap
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यस्तो छ तपाइँकाे आजको राशीफल
काठमाडौँ - KTMराशिफल

यस्तो छ तपाइँकाे आजको राशीफल

साझासवाल
Last updated: May 18, 2022 1:28 am
By
साझासवाल
Share
5 Min Read
SHARE

जेठ ४, काठमाडौँ | आजको पात्रो: आज २०७८ काे ४ जेठ, बुधबार । मे महिनाको १८ तारिक २०२२ । जेष्ठ कृष्णपक्ष द्वितीय तिथि, आज विहान सूर्योदय ५ः१६ मा हुनेछ भने १८ः४६ मा सूर्यास्त हुनेछ । ज्येष्ठा नक्षत्र, सिद्धा योग, चन्द्रमा वृश्चिक राशिमा रहने छ । आज विहान १२ः०१ देखि १ः४३ सम्म राहुकाल रहेको छ । त्यो समयमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ । आजको देवता कार्तिकेय, र ग्रहदेव केतु रहेको छ । त्यसैले आजको दिन घर गृहस्थका काम गर्दा निकै शुभ हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईले गर्नुभएको सत्कार्यबाट मान सम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । तपाईको मन प्रवल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्ठी रहन सक्छ । लामो यात्राको लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने तपाईको लागि यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको धन फिर्ता हुनसक्छ । परिवारका समस्यहरुबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन विहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

धन लाभ हुनेछ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नैं वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नैं वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नैं वेश हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

ब्यापार ब्यबसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापार ब्यबसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्यबसायबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तहरुलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भएपनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर ब्यबहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।

Share This Article
Email Copy Link Print
Previous Article बालेन साहका फराकिलो अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम
Next Article भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै, १ हजार ३४४ मतान्तर
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

FacebookLike
XFollow
InstagramFollow
LinkedInFollow
MediumFollow
RSS FeedFollow
Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]
Most Read

The States Braces for Protests Over New COVID Rules

9 Awesome Destinations for Solo Female Travelers

Corsair HS80 RGB Wireless Gaming Headset Review

इलामको महभिरमा रक क्लाइम्बिङ

एक वडाका कारण खुल्ला दिसामुक्त बन्न सकेन भोजपुर

जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

रामेछापको नागदहमा मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते

टेस्ट

यी १० कुरा केटीहरुलाई कहिल्यै नभन्नुस

प्रवासको कमाई गाउँको विद्यालयलाई

- Advertisement -
Ad image
Related News
काठमाडौँ - KTM मुख्य समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु

काठमाडौँ - KTM मुख्य समाचार

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

काठमाडौँ - KTM मुख्य समाचार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ - KTM मुख्य समाचार

अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु

काठमाडौँ - KTM मुख्य समाचार

प्रतिनिधिसभा बैठक बस्दै

• Quick Links:
• काठमाडौँ - KTM
• समाज
• राजनीति
• मुख्य समाचार
• अर्थ/विकास
• विश्व
• पत्रपत्रिकाबाट
• खेलकुद
• बैदेशिक रोजगार
• पर्बत - PBT
• मनोरञ्जन
• चितवन - CTW
• दाङ्ग - DNG
• कास्की - KSK
• नवलपुर - NWL
Sajha Sabal | sajhasabal.com
Information You Can Trust: Stay instantly connected with breaking stories and live updates. From politics and technology to entertainment and beyond, we provide real-time coverage you can rely on, making us your dependable source for 24/7 news.
[mc4wp_form]
Quick Links
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
About Company
• Contact Us
• Contact Us
• Advertise with US
• Advertise with US
• Privacy Policy
• Privacy Policy
• Submit a Tip
• Submit a Tip

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

© Sajha Sabal Media - 2026. All Rights Reserved.
• Contact
• Blog
• Complaint
• Advertise