२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राशिफल

आजको राशिफल, कुन राशिको दैनिकी कस्तो?

२२ कार्तिक २०७९, मंगलवार ०५:२२

आज २०७९ कार्तिक २२ गते, मंगलवार, ८ नाेभेम्बर २०२२। कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि, १५ः५८ बजेदेखि मार्ग कृष्णपक्ष प्रतिपदा। भरणी नक्षत्र। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेष: इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृष: परिस्थितिले खर्च निम्त्याए पनि विशेष पुण्यकर्म सम्पादन हुनेछ। कमजोरीहरुलाई सच्याउने अवसर प्राप्त हुनुका साथै मनको डर उत्साहमा परिवर्तन हुनेछ।

मिथुन : काम र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति सहितनयाँ ज्ञान सिक्ने मौका पाउने छ | खर्च बढ्नाले रकम सञ्चय गर्न नसकिएला।

कर्कट: प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।आफ्नो काम प्रतिको मेहनतले नाम, दाम र इनाम दिलाउनेछ।अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ।

सिंह: समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। रोकिएका कामकाज समेत पुरा हुनेछन्। विशेष जिम्मेवारी हात पार्ने मौका छ।

कन्या: सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ला।परिबन्धले समस्या निम्त्याउने हुँदा हिसाबकिताबमा होसियार रहनुहोला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

तुला: विशेष उपहार प्राप्त हुन सक्छ। रिवारजनको साथले उत्साह जगाउनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च गर्नुपर्ला।

वृश्चिक: साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुपर्ला।

धनु: शुभचिन्तकहरूले साथ दिनेछन् | मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

मकर : मान्यजनसँग असमझदारी बढ्नेछ | मिहिनेतले फाइदा दिलाउनेछ। कामबाट दिगो फाइदा हुनेछ।आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।

कुम्भ: सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

मीन: बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ | मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान