समाज | काठमाडौँ - KTM


मनाङ एयर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन

Posted on October 25, 2023 | views : 2008 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ । मनाङ एयर हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ ।  गत असोज २७ गते सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हिजो भारतमा निधन भएको हो । नाइन– एन–एएनजे हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका से

Read More

दोलखाको बिगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ जना घाइते

Posted on October 24, 2023 | views : 824 | काठमाडौँ - KTM

कात्तिक ७, काठमाण्डाै । दोलखाको बिगु गाउँपालिका–२ ओराङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । सोमबार बेलुका जीप कच्ची बाटोमा घुम्ती काट्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बा १४ च ८९३४ नम्बरको उक्त जीप दुर्घटना हुँदा बिगु–२ ओराङकी चिनीमाया तामाङ

Read More

आज काठमाडौं उपत्यकामा टीका ग्रहणका लागि आवातजावत गर्न निःशुल्क बस सेवा

Posted on October 24, 2023 | views : 513 | काठमाडौँ - KTM

कात्तिक ७, काठमाडौं । नेपाल प्रहरीले आज विजया दशमी (टीका)को दिन पारेर काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिदैछ । यस अघिनै दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको थियो । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपरा

Read More

भोलि टीकाको उत्तम साइत बिहान ११:०२ बजे

Posted on October 23, 2023 | views : 805 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौँ । भोलि विजयादशमी अर्थात दशैंको महत्वपूर्ण टिकाको दिन । कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने टिकाको पहिलो साइत मंगलबार ११ बजे २ मिनेट जाँदा उत्तम छ ।  विजयादशमीमा दिनभर मान्यजनबाट टीका-प्रसाद ग्रहण गरिन्छ । टिका सुरु गर्ने सबैभन्दा उत्तम साइत बिहान ११:०२ बजेको उत्तम रहेको छ । द

Read More

भूकम्पको लगातार सातौँ झट्का, धादिङको खरी केन्द्रविन्दु (अपडेट)

Posted on October 22, 2023 | views : 7126 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौँ । काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको लगातार झट्का महसुस भइरहेको छ । आइतबार बिहान करिब ७ बजेर ३९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस भएको  थियो । लगलै केहि मिनेटको अन्तरालमा भुकम्पको पराकंप महसुश भईरहेको छ । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाई ६.१ रेक्टर स्केलको भुकम्प गएक

Read More

काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको झट्का

Posted on October 22, 2023 | views : 2251 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौँ । काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

Read More

त्रिभुवन विमानस्थलमा एकै दिन ११३ वटा अन्तर्राष्ट्रिय फ्लाइट

Posted on October 21, 2023 | views : 1473 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्मकै धेरै आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान भएको छ । विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने

Read More

एनआरएनए अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार

Posted on October 20, 2023 | views : 624 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् । अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्

Read More

धुलो दुध बनाउने कारखाना बन्द गर्दै नेस्ले

Posted on October 20, 2023 | views : 558 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | स्वीस बहुरार्ष्ट्रिय खाद्य उत्पादक कम्पनी नेस्लेले शिशुहरूका लागि धुलो दुध बनाउने आफ्नो एउटा कारखाना बन्द गर्ने योजना बनाएको छ । चीनको जन्मदरमा तीव्र कमी आइरहेको भन्दै कम्पनीले यस्तो निर्णय गरेको हो । चीनको जनसङ्ख्या संकटले पार्न सक्ने दूरगामी असरको यो एउटा नमुना मात्रै हो । आ

Read More

ईपीएसमार्फत कोरिया जाने कामदारलाई थप कडाइ

Posted on October 20, 2023 | views : 707 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ । बिहीबारबाट लागू भएको नयाँ नियम अनुसार कामदारले तोकिएको क्षेत्रमा मात्रै कार्यस्थल परिवर्तन गर्न सकिन्छ । यसअघि ईपीएसमार्फत आएका कामदारले इच्छाएको क्षेत्रमा कम्पनी परिवर्तन गर्न

Read More

नागढुङ्गा सुरुङमार्ग– जमिन भासिएको स्थानका प्रभावितले मासिक घर भाडा पाउने

Posted on October 20, 2023 | views : 816 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ। यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थालेका छन्।  चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपत् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिला

Read More

काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला

Posted on October 20, 2023 | views : 698 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।  मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ। तर उनीहरुको पहिचान भने खुलेको छैन।&nbs

Read More

९६ जना प्रहरी इन्स्पेक्टर र २६० असईको भर्ना खुल्यो

Posted on October 20, 2023 | views : 420 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ । प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबार यी दुई पदमा दरखास्त आव्हानसहित सूचना निकालेको हो । जसअनुसार इन्स्पेक्टरमा ९६ जना र असईमा २६० जनाका लागि विज्ञापन निकालिएको हो । इन्स्पेक्टरतर

Read More

राजस्व छली ल्याएको ९२ बोरा चिनी प्रहरीद्वारा बरामद

Posted on October 20, 2023 | views : 557 | काठमाडौँ - KTM

कार्तिक ३, काभ्रेपलाञ्चोक | इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रह

Read More

नेपाल प्रहरीले ठूलो संख्यामा खुल्यो इन्स्पेक्टर र असईमा भर्ना

Posted on October 20, 2023 | views : 567 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | नेपाल प्रहरीले प्ररही निरीक्षक (इन्स्पेक्टर) र साहयक प्रहरी निरीक्षक (असई)मा भर्ना खोलेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो। जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समाव

Read More

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

Posted on October 20, 2023 | views : 405 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही पर

Read More

पोखराका मासु पसलमा अनुगमनः २० हजार रुपैयाँसम्म जरिवाना

Posted on October 19, 2023 | views : 482 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | दसैंको छेकोमा पोखराका मासु पसलको अनुगमन भएको छ। उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाको संयुक्त टोलीले बजार क्षेत्रमा सञ्चालित मासु पसलको अनुगमन गरेको हो। अनुगमन टोलीले सिर्जनाचोक, रत्नचोक, लेकसाइड र बिर

Read More

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

Posted on October 19, 2023 | views : 505 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्

Read More

चीनको अस्पतालले सार्वजनिक गर्‍यो उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था

Posted on October 19, 2023 | views : 592 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे उनी उपचाररत् पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङले जानकारी गराएको छ । बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ मार्फत् श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्ट

Read More

दसैँमा कस्तो रहला मौसम ?

Posted on October 19, 2023 | views : 512 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । “दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया

Read More

दोलखाको बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा लसुनको कारोबार गर्ने न्यौपाने पक्राउ

Posted on October 19, 2023 | views : 621 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | दोलखामा बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको बेतिनी घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने छन्।  केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत शुक्रबार न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ परेका न्यौपानेलाई जिल्ला प्रहरी क

Read More

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

Posted on October 19, 2023 | views : 535 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी आव्हान गरेको हो ।  दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प

Read More

गौरीगाउँ हत्या: ९ जनाको हत्या गरेको बयानको सत्यता जाँच्न सञ्जयमाथिको अनुसन्धानमा ३ नयाँ प्रयोग

Posted on October 19, 2023 | views : 499 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | काठमाडौं महानगरपालिका– ३२ तीनकुने गैरीगाउँमा ४ जनाको हत्यापछि प्रहरी अनुसन्धानमा ३ नयाँ प्रयोग भएका छन् । भदौ २९ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ का शारीरिक अशक्त (कान नसुन्ने र बोल्न नसक्ने) २३ वर्षीय सञ्जय भण्डारीले ४ जनाको वीभत्स हत्या गरेका थिए । भण्डारीले आफूलाई

Read More

होटलमा छापा मार्दा चितुवाको छाला र ६ किलो चरेश फेला, प्रहरी हवल्दारसहित ३ जना पक्राउ

Posted on October 19, 2023 | views : 667 | काठमाडौँ - KTM

कार्तिक २,  धनगढी | कैलालीको धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र

Read More

यी प्रदेशमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Posted on October 19, 2023 | views : 355 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउँ

Read More

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

Posted on October 19, 2023 | views : 287 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा व

Read More

भारतले खोल्यो नेपालसहित ७ देशमाथिको चामल निर्यात प्रतिबन्ध

Posted on October 18, 2023 | views : 537 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | भारत सरकारले विश्वका ७ देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित ७ मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो । यससँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ । यसबाहेक, क्यामरुनले १ लाख

Read More

सशस्त्र प्रहरीको पम्पबाटै कम परिमाणमा पेट्रोल बिक्री

Posted on October 18, 2023 | views : 723 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | केन्द्रीय अनुगमन टोलीले काठमाडौंका थप २ वटा पट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो । बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणम

Read More