समाज | काठमाडौँ - KTM


आज दसैँको दोस्रो दिन, माता भगवती ब्रह्मचारिणीको पूजा आराधना गरिँदै

Posted on October 16, 2023 | views : 339 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | नेपालीको महान चाड बडादसैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ।  ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ।  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस

Read More

मनसुन बाहिरिएसँगै यस्तो रहनेछ आजको मौसम !

Posted on October 16, 2023 | views : 430 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | यस वर्षको मनसुन गएराति नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ ।  जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । अहिले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम प

Read More

दुई साता ढिलो गरी आजदेखि बाहिरिँदै मनसुन

Posted on October 15, 2023 | views : 458 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | मनसुन आज (आइतबार) रातिबाट पूर्ण रुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन यस वर्ष गत जेठ ३१ गते नेपाल प्रवेश गरेको हाे। मनसुनकाे बहिर्गमनसँगै वर्षायाम सकिएर हीउँदयाम सुरु भएकाे छ। नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्ष

Read More

‘उपहारमा कार पाउनुभयो’ भन्दै पुलिससँगै ८२ हजार रुपैयाँ ठगी

Posted on October 15, 2023 | views : 472 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | आम नागरिक ठगीमा पर्दा उजुरी गर्न जाने निकाय हो प्रहरी संगठन तर, प्रहरी कर्मचारीलाई नै कसैले ठगी गर्न सक्छ भने सर्वसाधारणको अवस्था के होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । भारतको उत्तर प्रदेश राज्यको बान्दामा ठगहरुको एउटा गिरोहले पुलिसलाई नै ठगी गरेको छ । सो क्षेत्रका एसपी अंकुर अग

Read More

विराटसँग जर्सी उपहार लिएको भन्दै पाकिस्तानमा बाबर आलोचित

Posted on October 15, 2023 | views : 615 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजम लामो समयदेखि एक दिवसीय क्रिकेटको नम्बर एक वरियतामा छन् । तर, भारतमा जारी विश्वकपमा बाबरको ब्याट खासै खुलेर बोल्न सकिरहेको छैन । भारतविरुद्ध हिजो भएको समूह चरणको खेलमा पाकिस्तानले शर्मनाक हार व्यहोर्‍यो । बाबरले अर्धशतक बनाए पनि म्याच विनि

Read More

उपत्यकामा आजदेखि दसैँका लागि खसीबोका भित्रिँदै, कतिपर्छ मूल्य ?

Posted on October 15, 2023 | views : 747 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् । चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसी

Read More

यस वर्ष १० वटा जहाज थप्छौँ : मन्त्री किराती

Posted on October 15, 2023 | views : 384 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा नेपाल वायुसेवा निगमका १० वटासम्म जहाज खरिद गर्ने बताएका छन्। आइतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्र

Read More

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

Posted on October 15, 2023 | views : 426 | काठमाडौँ - KTM

एजेन्सी | अफगानिस्तानमा आइतबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । गत साता पनि अफगानिस्तानमा शक्तिशाली भूकम्पका कारण दुई हजार ५०० भन्दा बढी नागरिकको मृत्यु भएको थियो । आइतबार उत्तरी अफगानिस्तानको हेरात शहरमा स्थानीय समयअनुसार बिहान ८ बजेर ६ मिनेटको समयमा ६.३ तीब्रताको भूकम्प आएको जनाइएको छ । पछ

Read More

स्थानीय तहका कर्मचारी र सरकारबीच यस्तो भयो सहमति, आन्दोलन फिर्ता

Posted on October 15, 2023 | views : 460 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । १९ बुँदे मागसहित दुई सातादेखि आन्दोलनरत कर्मचारीहरू र सरकारी पक्षबीच सहमति भएसँगै आन्दोलन पनि फिर्ता भएको छ । सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छ

Read More

बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर फर्किने यात्रुको भीड

Posted on October 15, 2023 | views : 383 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको भुइँचो लागेको हो । नयाँबसपार्क व्यवस

Read More

यस्तो रहने छ आजको मौसम

Posted on October 15, 2023 | views : 427 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागकाअनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रह

Read More

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

Posted on October 15, 2023 | views : 371 | काठमाडौँ - KTM

असोज २८, काठमाडौँ | आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  यस दिन चित्रा नक्षत्र र

Read More

गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जयले ९ स्थानमा हत्या गरेको बयान दिए

Posted on October 14, 2023 | views : 538 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीले आफूले तीनकुनेको गैरीगाउँ बाहेक अन्य नौ स्थानमा हत्या गरेको बयान दिएका छन् । साङ्केतिक भाषाका विज्ञको सहयोगमा प्रहरीले लिएको बयानमा भण्डारीले गैरीगाउँबाहेक पनि अन्यत्र ९ स्थानमा मान्छे मारेको बयान दिएका हुन् ।  प्रहरीसमक्ष दिएको

Read More

मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र प्राधिकरणले गर्‍यो निलम्बन

Posted on October 14, 2023 | views : 512 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि क

Read More

नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

Posted on October 14, 2023 | views : 371 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी

Read More

सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

Posted on October 14, 2023 | views : 742 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए । हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको निर्देशक न्यौपानेक

Read More

आज सोह्रश्राद्ध विधिवत् समापन गरिँदै

Posted on October 14, 2023 | views : 321 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिल

Read More

आइफोन १५ को सिरिज नेपाली बजारमा, मूल्य कति ?

Posted on October 13, 2023 | views : 1115 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | आजबाट नेपाली बजारमा आइफोन १५ सिरिज आएको छ । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स नेपाली बजारमा आएका हुन् । आईफोन १५ अन्तर्गत १२८ जीबीको १ लाख ५७ हजार, २५६ जीबीको १ लाख ७६ हजार र ५१२ जीबीको २ लाख १४ हजार रुपैयाँ मूल्य रहेको छ । त्यस्तै, आइफोन १५ प्लस अन्त

Read More

गैरीगाउँ हत्या प्रकरण : सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान

Posted on October 13, 2023 | views : 495 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।  गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा

Read More

त्रिकोणात्मक श्रृंखलामा नेपाललाई स्पिन बलिङको चिन्ता- सन्दीप अनुपस्थित, ललित अनिश्चित

Posted on October 13, 2023 | views : 625 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएपछि आसन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई स्पिन बलिङको चिन्ता सुरु भएको छ । अदालतमा विचाराधीन मुद्दाको फैसलामा ढिलासुस्ती गरिएपछि असन्तुष्ट सन्दीपले बिहीबार मध्यरातमा सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट आफ्

Read More

सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो

Posted on October 13, 2023 | views : 520 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो)ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द गरेको हो । “एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समय

Read More

नेपालमा भन्दा भारतमा बढी भोकमरी, वास्तविक स्थितिको मूल्यांकन गर्न नसकेको भारतको आरोप

Posted on October 13, 2023 | views : 501 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपाल ६९ औं स्थानमा रहेको देखिएको छ । दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ । सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । दक्षिण एसियामा ने

Read More

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन

Posted on October 13, 2023 | views : 816 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीको अन्तिम चरणको पुनर्योगको नतिजा प्रकाशन गरेको

Read More

सिंहदरबारबाट कृष्ण पहाडीसहित १६ जना पक्राउ

Posted on October 13, 2023 | views : 383 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।  पक्राउ पर्नेमा २ महिला र १४ जना पुरुष छन् । विस्तृत शान्ति

Read More

इजरायलबाट थप २०० नेपाली स्वदेश फर्किन इच्छुक, मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरु

Posted on October 13, 2023 | views : 389 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ |  द्वन्द्वग्रस्त इजरायलमा रहेकामध्ये थप २०० नेपालीले स्वदेश फर्किन इच्छा जाहेर गरेका छन्। इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन गर्ने क्रममा थप २०० नेपालीले आवेदन दिएका हुन्।  शुक्रबार मात्रै २५४ जना नेपाली उद्धार उडानमार्फत् काठमाडौं ल्या

Read More

गैरीगाउँ हत्या आरोपी भण्डारीको बयान- मृतकहरुको नाम घटनापछि मात्र सुनेको हो, एकपटक देखेको व्यक्तिलाई बिर्सिदिनँ (पूर्णपाठ)

Posted on October 13, 2023 | views : 464 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | काठमाडौंको गैह्रीगाउँ सामूहिक हत्या गरेको आरोप लागेका सन्जय भण्डारीले मृतकहरुको नाम घटनापछि मात्र सुनेको बयान दिएका छन् । सरकारी वकिल कार्यालयसँगको बयानमा २३ वर्षीय भण्डारीले आफुले एकपटक देखेको व्यक्तिलाई कहिल्यै नबिर्सने पनि बताएका छन् । साथै उनले सामाजिक विभेदको कारण आफु न

Read More

अस्पतालबाट हिमाञ्चल भन्छन्: विपीनलाई थाइसँगै हमासले बन्धक बनाएर प्यालेस्टाइन लगेको देखेको थिएँ

Posted on October 13, 2023 | views : 1051 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | इजरायलको आक्रमणमा परि घाइते भएका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीलाई हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका छन्।  घाइते हिमाञ्चलले अस्पतालबाट एक भिडियो समाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो साथि विपीन जोशीलाई दुई–तीनजना थाइसँगै हमासले बन्धक बनाएर लगेको आफूले देखेको ब

Read More

एमसीसी अन्तर्गत ३ वटै प्रसारण लाइनको ठेक्का रद्द

Posted on October 13, 2023 | views : 728 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | एमसीसी परियोजनाअन्तर्गत बन्ने ३ वटा प्रसारण लाइन आयोजनाको लागि खोलिएको ठेक्का रद्द भएको छ । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि कार्यान्वयन निकाय एमसीएले ठेक्का रद्द गरेको हो । अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो

Read More