समाज | काठमाडौँ - KTM


२३ रन बनाएर आउट भए आसिफ शेख

Posted on October 18, 2023 | views : 505 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।  नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेख २३ रन बनाउँदै पेभे

Read More

त्रिकोणात्मक सिरिज: नेपालले दोस्रो विकेट गुमायो, कुशल मल्ल आउट

Posted on October 18, 2023 | views : 480 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | आजदेखि काठमाडौंमा सुरु भएको त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत यूएई र नेपालबीच जारी पहिलो खेलमा नेपालले दुई विकेट गुमाएको छ।  नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। दोस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो। भुर्तेलले व्यक्तिगत १४ रन ब

Read More

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने– संविधानको भावनाअनुसार अगाडि बढ्छु

Posted on October 18, 2023 | views : 342 | काठमाडौँ - KTM

कार्तिक १, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई प्राप्त जिम्मेवारी प्रदेशको आर्थिक विकासको दायित्व भएको बताएका छन् । उनले सुशासन कायम गर्दै जनमुखी प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने पनि बताए ।  उनले सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए

Read More

करणले लिए यूएईको दोस्रो विकेट

Posted on October 18, 2023 | views : 391 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को दोस्रो विकेट लिएको छ । यूएईको दोस्रो विकेट करण केसीले लिएका हुन् । उनले यूएईका एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले उ

Read More

रूकुम पश्चिमको एक होटलमा घाँटी रेटेर महिलाको हत्या

Posted on October 18, 2023 | views : 511 | काठमाडौँ - KTM

कार्तिक १,  रूकुम | रूकुम पश्चिमको मुसिकोट नगरपालिका- १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालयका डीएसपी नमराज भट्टराईले अनुसन्धान चलिरहेकाले अहिले नाम सार्वजनिक गर

Read More

नेपालले टस जितेर फिल्डिङ रोज्यो, मौसमको डेब्यू

Posted on October 18, 2023 | views : 413 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हु

Read More

विश्वकप छनौटमा ब्राजिलमाथि उरुग्वेको २–० को जित

Posted on October 18, 2023 | views : 440 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | २०२६ को विश्वकप छनौटअन्तर्गतको खेलमा उरुग्वेले जित निकालेको छ।  विश्वकप छनौटअन्तर्गत साउथ अमेरिका महादेशबाट प्रतिनिधित्व गर्ने टोलीका लागि भएको छनौट खेलमा उरुग्वेले ब्राजिललाई २–० गोल अन्तरले हरायो। उरुग्वेको जितका लागि डार्बिन नुनेज र निकोलास डे ला क्रुजले १–१ गोल गरे। ख

Read More

गाजा अस्पताल आक्रमणप्रति निन्दा गर्दै राष्ट्रसंघका मानवअधिकार प्रमुखले भने– स्तब्ध छु

Posted on October 18, 2023 | views : 787 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | संयुक्त राष्ट्रसंघ, मानवअधिकार प्रमुख भोल्कर टर्कले मङ्गलवार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्णरूपमा अस्वीकार्य भएको उनले बताएका छन् । ‘स्तब्ध छु । आज राति, सयौं मा

Read More

महानगर प्रहरी प्रमुखमा पाण्डेको बढुवा

Posted on October 18, 2023 | views : 721 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलवार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिक

Read More

फिफा विश्वकप : लाओसविरुद्ध नेपालको जित, एसिया छनोटको दोस्रो चरणमा प्रवेश

Posted on October 18, 2023 | views : 357 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध जित निकालेको छ।  लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा १–० गोलले लाओस नेपालविरुद्ध पराजित भएको हो। यो सँगै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपाल

Read More

इजरायलबाट थप १८ नेपाली आइपुगे भारत, नेपालसम्म आउन गाडीको व्यवस्था

Posted on October 18, 2023 | views : 435 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुलाई भारत सरकारले उद्धार गरि नयाँ दिल्ली ल्याएको छ । भारत सरकारले ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुलाई पनि उद्धार गरि भारत ल्याएको हो । सामाजिक सन्जालमार्फत भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भ

Read More

मौसम: देशका पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on October 18, 2023 | views : 325 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशको एकदुई

Read More

दसैँको चौथो दिन: आज नवदुर्गा मध्येकी कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Posted on October 18, 2023 | views : 318 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गा मध्येकी चौथो स्वरुप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घट

Read More

साढे ३१ लाख रकमसहित चिनियाँ मुलका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

Posted on October 17, 2023 | views : 326 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले

Read More

लिटरमा परिमाण कम गरेर ठगेको पाइएपछि गैरीगाउँको पेट्रोल पम्प सिल

Posted on October 17, 2023 | views : 559 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो । सो क्रममा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ । अनुगमनको क्रममा त

Read More

प्रधानमन्त्रीलाई विपिनका परिवारको अपिल- हमास समूहको कब्जाबाट मुक्त गर्न पहल होस्

Posted on October 17, 2023 | views : 509 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका एक नेपालीको अवस्था अझै अज्ञात रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का विपिन जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् । उनका परिवारका सदस्यहरूको विपिनलाई हमास समूहले अपहरण गरेको भन्दै रिहाको पहल गर्न प्रधानमन्त्

Read More

सहुलियत पसलमै छैन चिनी

Posted on October 17, 2023 | views : 538 | काठमाडौँ - KTM

असोज ३०, पोखरा | पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षेत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे। तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो । “उपभोक्तालाई लक्षित गरी काठमाडौँमा सहुलियत पसलब

Read More

पक्राउ परेका ३ जना रिहा भएपछि अनिश्चितकालीन धनकुटा बन्द फिर्ता

Posted on October 17, 2023 | views : 672 | काठमाडौँ - KTM

असोज ३०, विराटनगर । पहिचानवादीहरूले आह्वान गरेको अनिश्चितकालीन धनकुटा जिल्ला बन्द फिर्ता भएको छ । पक्राउ परेका ३ जना रिहा भएपछि मध्यान्हबाट बन्द फिर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका तीन जना पहिचानवादीहरूलाई रिहा गरेपछि बन्द फिर्ता लिएको प्रदेश १ पुन नामकरण संयुक्त संघर्ष सम

Read More

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगेको आरोपमा एक जना पक्राउ

Posted on October 17, 2023 | views : 720 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दैलेख घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। पन्तले

Read More

गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह

Posted on October 17, 2023 | views : 476 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | सरकारले सुरु गरेको गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले विरोध गरेका छन् । अध्यक्ष साहले गैरआवासीय नेपालीलाई नागरिकता दिनुलाई राष्ट्रघाती भन्दै सामाजिक संजालमार्फत विरोध जनाएका हुन् । उनले सरकारको अपराधजन्य कार्यकोविरुद्ध आम जन

Read More

आजको मौसम: यी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Posted on October 17, 2023 | views : 473 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्यतया मौसम स

Read More

आज दसैँको तेस्रो दिन: चन्द्रघण्टा भगवतीको पूजाआराधना गरिँदै

Posted on October 17, 2023 | views : 340 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदैछ । दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ ।चन्द्रघण्टालाई नवदुर्गा मध्ये एक देवीको स्वरुप मानिन्छ ।  दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, त

Read More

काठमाडौँ–दिल्लीभन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महँगो, किन?

Posted on October 16, 2023 | views : 613 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन्

Read More

३ दिनमा काठमाडौँ उपत्यकाबाट बाहिरिए १ लाख ५० हजार यात्रु

Posted on October 16, 2023 | views : 545 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरि

Read More

काठमाडौँको यी ठाउँमा पनि थपियो वान वे

Posted on October 16, 2023 | views : 537 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले थप तीन ठाउँमा एकतर्फी (वान वे) बनाएको छ । कार्तिक १ गतेदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र थप तीन ठाउँमा वान वे बनाएको हो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन कात्तिक १ गतेबाट लागू गर्ने गरी त्रिपुरेश्वर, कमलादी र दरवा

Read More

सेमिफाइनलका लागि साउदीसँग नेपालको निर्णायक खेल

Posted on October 16, 2023 | views : 1174 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल पुग्न साउदी अरेबियासँग निर्णायक खेल खेल्नुपर्ने भएको छ। नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार बहराइनलाई ७ विकेटले पराजित गरेको छ। नेपाल लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल नजिक पुगेको हो। समूह ‘ए’ मा नेपाल र साउदी अर

Read More

अफलाइनबाट पठाओ, इनड्राइभर चलाएको आरोपमा ८३ जना पक्राउ

Posted on October 16, 2023 | views : 700 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | अफलाइन बसेर पठाओ तथा इनड्राइभर चलाएको आरोपमा प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ। अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गर

Read More

आजदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

Posted on October 16, 2023 | views : 633 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले दसैँ, तिहार, छठलगायत चाडबाडलाई लक्षित गरी आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । नेपाल राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न

Read More