२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘एनिमल’ अभिनेता कुणाल ठाकुरसँग मुक्ति मोहनले गरिन् बिहे

२०८०, २५ मंसिर सोमबार ०७:३६

मङ्सिर २५, काठमाडौँ | डान्सर तथा अभिनेत्री मुक्ति मोहनले बिहे गरेकी छन्।

उनले शनिबार अभिनेता कृणाल ठाकुरसँग विवाह गरेकी हुन्। मुक्तिले आफ्नो विवाहको केही तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्। तस्बिरमा मुक्तिको दिदीबहिनी शक्ति मोहन, नीति मोहन र कृति मोहनलाई देख्न सकिन्छ।


'मैले तपाईमा आफ्नो जीवनसाथी पाएँ। तपाईको साथ मैले पाउने भाग्यमा लेखिएको छ। भगवान, परिवार र साथीभाइको आशीर्वादका लागि आभारी छु। हाम्रो परिवार खुशी छन् र श्रीमान-श्रीमतीको रूपमा हाम्रो आगामी यात्राका लागि तपाईहरूको आशीर्वाद चाहन्छौं,' उनले लेखेकी छन्।

मुक्तिले 'झलक दिखला जा ६' र 'खतरों के खिलाडी ७' मा भाग लिएकी थिइन्। उनले 'लस्ट स्टोरिज २, हेट स्टोरी र ब्लड ब्रदर्स' जस्ता फिल्ममा काम गरेकी छन्। 

कृणालले फिल्म 'एनिमल' मा रश्मिका मन्दनाको मंगेतरको भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी