समाज | काठमाडौँ - KTM


किन धाइरहेछन् एमाले र माओवादी टोली पालैपालो चीन भ्रमणमा ?

Posted on September 03, 2023 | views : 305 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | नेकपा (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको ‘जम्बो’ टोली चीन भ्रमणमा गएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा पोखरेल नेतृत्वको २२ सदस्यीय टोली शनिबार राति चीन उडेको हो । तिनको भ्रमण तालिका १२ दिनको छ । पछिल्लो समय एमाले र माओवादीका नेताहरू कम्युनिष्ट शासित मुलु

Read More

नेपाली क्रिकेट टिमको हौसला बढाउन श्रीलंका जाँदै काठमाडौंका मेयर बालेन

Posted on September 03, 2023 | views : 550 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ |  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) नेपाली क्रिकेट टिमलाई हौसला बढाउन श्रीलंका जान लागेका छन् ।  बालेन निकट स्रोतका अनुसार उनी आज दिउँसो ४ बजेको श्रीलंकन एयरलाइन्सको विमानबाट श्रीलंका जान लागेका हुन् ।  ‘एसिया कप खेल्दै गरेको नेपाली क्रिकेट टिमको हौस

Read More

बर्दिया कारागारबाट कैदी फरार

Posted on September 03, 2023 | views : 551 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट  हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय ब

Read More

भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीमती निकितासहित रवि लामिछाने श्रीलंका प्रस्थान

Posted on September 03, 2023 | views : 496 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् । भारतविरुद्धको खेलमा नेपाली टिमलाई समर्थन गर्न उनी श्रीलंका गएका हुन् । श्रीमती निकितासहित सभापति लामिछाने श्रीलंका प्रस्थान गरेको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले फेसबु

Read More

बालेनको नवजात शिशु एक सातादेखि अस्पतालको एनआईसीयूमा, स्वास्थ्य सुधारोन्मुख

Posted on September 03, 2023 | views : 413 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले एक साताअघि पहिलो सन्तानलाई जन्म दिएको खुलेको छ । आमा अस्पतालबाट डिस्चार्ज भइसकेको र नवजात शिशुलाई अस्पतालको एनआईसीयूमा राखिएको स्रोतले बतायो । काठमाडौंको मेडिसिटी अस्पतालमा शल्यक्रियामार्फत सविनाले बच्चा जन्माएकी हु

Read More

शिक्षकले गरे सुस्त मनस्थितिकी बालिका बलात्कार

Posted on September 03, 2023 | views : 516 | काठमाडौँ - KTM

भदौ १७, चितवन । माडी नगरपालिकाका एक शिक्षकलाई सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । १५ वर्षकी छिमेकी बालिकालाई माडी ९ का शिक्षक ४२ वर्षका हरीबहादुर सार्की हरिजनले बलात्कार गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । बालिकाका आफ्नो घरमा खेल्न गएको मौका छोपी शिक्षक

Read More

आज यी प्रदेशमा भारी वर्षा हुने

Posted on September 03, 2023 | views : 499 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।  साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर

Read More

शनिबार यस्तो रहनेछ मौसम, कोशी र मधेशमा भारी वर्षाको सम्भावना

Posted on September 02, 2023 | views : 499 | काठमाडौँ - KTM

भदौ १६, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्

Read More

नेपाली भू–भागको सम्मान गरेर चीनले आफ्नो नक्सा तत्काल सच्याउनु पर्छ: पूर्व सुरक्षाकर्मी परिषद

Posted on September 01, 2023 | views : 498 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं । काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू–भागलाई भारतको देखाएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा जारी गर्दा नेपालको भू–भाग भारतको नक्सामा देखाउनुले गम्भीर

Read More

हेटौंडामा नक्कली नोटसहित तीनजना पक्राउ

Posted on September 01, 2023 | views : 496 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं | मकवानपुर प्रहरीले नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ । बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर-१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमकवानापुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्न

Read More

वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि खाने बस्ने सुविधासहित निःशुल्क सीप तालिम सञ्चालन हुने

Posted on September 01, 2023 | views : 512 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं | वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि काठमाडौँ, पोखरा, बुटवल लगायतका ठाउँमा खाने बस्ने सुविधासहित निःशुल्क सीप तालिम सञ्चालन हुने भएको छ ।  महिला र पुरुषका लागि विभिन्न फरक फरक विषयमा सुरक्षित आप्रवासन सामी कार्यक्रमले निःशुल्क सीप तालिम प्रदान गर्न लागेको हो । वैदेशिक रोजगार

Read More

प्रधानमन्त्रीले चीन भ्रमणका बेला चुच्चे नक्साबारे कुरा उठाउने

Posted on September 01, 2023 | views : 492 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीनले जारी गरेको नयाँ नक्साबारे चीन भ्रमणकै बेला कुरा उठाउने भएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा उठाउन

Read More

पोर्चुगिज मिडफिल्डर म्याथ्युज म्यानचेस्टर सिटीमा आबद्ध

Posted on September 01, 2023 | views : 572 | काठमाडौँ - KTM

एजेन्सी | पोर्चुगिज मिडफिल्डर म्याथ्युज नुनेस इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । म्यानचेस्टर सिटीले शुक्रबार २५ वर्षीय नुनेससँग सम्झौता गरेको हो ।  मिडफिल्डर नुनेस पाँच करोड ३० लाख ब्रिटिस पाउन्डमा क्लबमा आबद्ध भएको म्यानचेस्टर सिटीले जनाएको छ । उनले यसअघि एक सिजन उल्

Read More

नेपाल एयरलाइन्सले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट बैंगलोर पनि उडान गर्ने

Posted on September 01, 2023 | views : 500 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं | नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ । १२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र द

Read More

चन्द्रयानले चन्द्रमामा रेकर्ड गर्यो भूकम्पीय गतिविधि

Posted on September 01, 2023 | views : 477 | काठमाडौँ - KTM

एजेन्सी | भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको छ । चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ । इसरोले बिहीबार आफ्नो एक्स अकाउन्टम

Read More

लुटिएको करिब आधा तोला सुनको मुद्रासहित २ जना पक्राउ

Posted on September 01, 2023 | views : 337 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं | थानकोटमा लुटिएको करिब आधा तोला सुनको मुन्द्रासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ वर्षीय राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् ।  चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएक

Read More

काठमाडौँ र ललितपुरका यी क्षेत्रमा भोलि दिनभर विद्युत् अवरुद्ध हुने

Posted on September 01, 2023 | views : 505 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ ।  आज एक सूचना जारी गर्दै प्राधिकरणले टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भ

Read More

आज काठमाडौंमा सार्वजनिक बिदा

Posted on September 01, 2023 | views : 1001 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं ।  काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो । महानगरपालिकाका अनुसार सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्वको प्रचारप्रसार गर्नका लागि महानगर

Read More

यस्तो रहनेछ आजको मौसम

Posted on September 01, 2023 | views : 394 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार शको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने,कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती भने देशभ

Read More

करेन्ट लागेर चार जनाको मृत्यु

Posted on September 01, 2023 | views : 917 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं । चितवन, कैलाली, ललितपुर र पश्चिम नवलपरमसिमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ ।  बिहीबार बिहान पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–१५ घिनहा बस्ने ४० वर्षीय रफिल अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ । सोही नगरपालिका–१८ पम्पापुरस्थित आईसक्रिम फ्याक्ट्रीमा

Read More

चार लाख भारुसहित एक जना पक्राउ

Posted on August 31, 2023 | views : 529 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | स्रोत नखुलेको चार लाख ७४ हजार पाँच सय भारुसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा रहेका छन् ।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरी टोलीले स्रोत नखुलेको पैसा र लागुऔष

Read More

त्रिशूली नदीमा हामफालेका युवकको जीवितै उद्धार

Posted on August 31, 2023 | views : 672 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार गरेको छ। चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो। प्रहरीले नदीबाट जीवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचार

Read More

गाईजात्रामा काठमाडौंका यी रूटमा हुनेछन् सवारी निषेध

Posted on August 31, 2023 | views : 484 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही ) र सापारु (गाईजात्रा)को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महानगरले जनाएको छ । काठमाडौंको जात्रा हुने मा

Read More

महावीर पुनले बिक्रीका लागि राखे अन्तर्राष्ट्रिय पदक, किन्नेलाई उपहार दिने घोषणा

Posted on August 31, 2023 | views : 526 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफुले पाएको तीनवटा अन्तर्राष्ट्रिय पदक बिक्रीका लागि राखेका छन् । रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसर पारेर आज उनले आफुले पाएका तीनवटा अन्तर्राष्ट्रिय पदक हरु बिक्रीका लागि राखेका हुन् । उनले उक्त पदकको मूल्य २० देखि २५ लाखसम्म रा

Read More

नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै बालेन शाहले गरे चीन भ्रमण स्थगित

Posted on August 31, 2023 | views : 560 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण स्थगित गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनको निमन्त्रणामा हुन लागेको ५ दिने भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका हुन् । मेयर शाहले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु  नेपालको संवेदनशीलतामाथि चा

Read More

६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी कारोबार

Posted on August 31, 2023 | views : 563 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ ।  तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए । ‘केही पैसा हुण्डीबाट

Read More

पाकिस्तानसँगको खेलपछि के भन्छन् नेपालका प्रशिक्षक मोन्टी देसाइ?

Posted on August 31, 2023 | views : 701 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो खेलमा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले उच्चस्तरको प्रतियोगिता खेल्ने नेपालको यात्रा सुरु भएको बताएका छन्।  उनले नेपालले राम्रो सुरुवात गरे पनि पाकिस्तानका विश्वस्तरीय खेलाडीका कारण पराजित हुनु परेको बता

Read More

सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

Posted on August 31, 2023 | views : 517 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई  सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो ।  चिनियाँ नागरिकले सानटाओले

Read More