एक छाक खान पाउनु छैन ढ़िडो तरकारी ।।


उस्लाई लिन बस आउछ जान्छ त्यसमा चढ़ी ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
एक छाक खान पाउनु छैन ढ़िडो तरकारी ।।


उस्लाई लिन बस आउछ जान्छ त्यसमा चढ़ी ।"/>

2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कबिता “रहर”

भूमीराज शर्मा

पल्लाघरे साहुको छोरा बोर्डिंग पढ़न जान्छ ।

बोर्डिंगमा अंग्रेजी पढ़छ मीठो खाजा खान्छ ।।
म त हजुर गरीबको छोरो स्कूल सरकारी ।
एक छाक खान पाउनु छैन ढ़िडो तरकारी ।।

उस्लाई लिन बस आउछ जान्छ त्यसमा चढ़ी ।
डॉक्टर पाइलट इन्जिनियर बन्छ रे ऊ पढ़ी ।।
म त गर्छु बिहान बेलुका उकाली ओराली ।
मैले पढ़ी बन्ने होला आखिर साहुको हली ।

मेरो पनि रहर थियो डाक्टर बन्ने इच्छा ।
को संग गई पढ्ने खर्च मागुं मैले भिक्षा ।।
न त कोहि भेटिन्छ नै दिलाई दिने दीक्षा ।
किन यस्तो हुँदो रैछ फरक खालको शिक्षा ।।

पहिले नै कोरिन्छ रे उसको मार्ग चित्र ।
कम्प्यूटर चलाउंछ रे पढ्ने कक्षा भित्र ।।
यता मेरो कक्षा भित्र छैन बस्ने ठाउँ ।।
राम्रो पढ़न पाइन भनी भन्न कता जाऊं ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई