- रोशन पोखरेल 

आभास गर्न नसकेको वेला, हृदयले तिमीलाई खोजेको छ

मुटु आगोको ज्वाला माथी, कोमल तिम्रो हात रोजेको छ ।।

लेख्न खोज्छु कलम समाएर, तिम्रो भावनाका कथाहरु

रोकिन्छ मन भित्र मध्यान्नमा, तिम्रो हृदयका व्याथाहरु ।।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... - रोशन पोखरेल 

आभास गर्न नसकेको वेला, हृदयले तिमीलाई खोजेको छ

मुटु आगोको ज्वाला माथी, कोमल तिम्रो हात रोजेको छ ।।

लेख्न खोज्छु कलम समाएर, तिम्रो भावनाका कथाहरु

रोकिन्छ मन भित्र मध्यान्नमा, तिम्रो हृदयका व्याथाहरु ।।

2026-09-18 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

आभास गर्न नसकेको वेला

– रोशन पोखरेल 

आभास गर्न नसकेको वेला, हृदयले तिमीलाई खोजेको छ

मुटु आगोको ज्वाला माथी, कोमल तिम्रो हात रोजेको छ ।।

लेख्न खोज्छु कलम समाएर, तिम्रो भावनाका कथाहरु

रोकिन्छ मन भित्र मध्यान्नमा, तिम्रो हृदयका व्याथाहरु ।।

भन्थियौ तिमीले मलाई, ढुङगा मैले वोलेको देखेको छु

अतितहरु भुल्नैको लागी, मैले कुलत हर रात खोजेको छु ।।

कसम खाएर भुल्न लाई, खुकुरीको धार हैन म

विष खाएर पनि हृदयका कथा, यति चाडो भुल्न लाई ।।

सोध्छौ भने अतितका इतिहास, मेरो मुटुलाई सोधे हुन्छ ।

हरेक रात अनि दिनमा, पिउने साथीलाई भेटे हुन्छ ।।

फिका जिवनको कथाहरु पल्टाएर, मैले तिमीलाई भुलेको छु ।

हरेक पलमा सपनाहरु झकाएर, सुभासको गन्थ राखेको छु ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई