तारा सुनुवार


तिम्रा ती लामबद्द पाईलाहरू

नेपाल आमाको सेवा

नेपाली संन्तानको 

रक्क्षाको निम्ति निस्कदै छ

तिम्रा परेटहरूलाई शुभ कामना ।


नेपाल आमाको चिनारी

चन्द्र,सूर्य झण्डा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तारा सुनुवार


तिम्रा ती लामबद्द पाईलाहरू

नेपाल आमाको सेवा

नेपाली संन्तानको 

रक्क्षाको निम्ति निस्कदै छ

तिम्रा परेटहरूलाई शुभ कामना ।


नेपाल आमाको चिनारी

चन्द्र,सूर्य झण्डा म"/>

2026-09-19 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता -शुभ कामना

तारा सुनुवार

तिम्रा ती लामबद्द पाईलाहरू

नेपाल आमाको सेवा

नेपाली संन्तानको 

रक्क्षाको निम्ति निस्कदै छ

तिम्रा परेटहरूलाई शुभ कामना ।

नेपाल आमाको चिनारी

चन्द्र,सूर्य झण्डा मुनि

कसम खाएर

देशको रक्षार्थ अघि सरेका पाईलाहरू

नरोकियोस शुभ कामना ।

भिरपाखा,कुना कन्दरामा पुगेर

आपत,बिपतको बेला

ढाल बनेर उभिन

परि आए प्रतिकार गर्न

कम्मरमा खुकुरी भिरेर 

हातमा राईफल लिएर

अघि बढेका 

कवाचहरूलाई शुभ कामना ।

काँधमा जिम्मेवारी

हृदयमा इमानदारी लिएर

नेपाल आमाको आँशु पुच्छन 

तयार भएका छौ 

नेपाल र नेपालीको जगेर्ना गर्न

कम्मर कसेर अघि सारेका

पाईलाहरूलाई शुभ कामना ।

तराई,पहाड,हिमाल

भूगाल ले जाँ जन्मे पनि 

एउटै मालामा उनिएका छौ

एकताको श संदेश दिदै

देश र जनताको मायालाई

स्वार्थ भन्दा माथि उठेर

नेपाल अमामा समर्पन भई

अघि सरेका  पाईलाहरू

अठोटि कवाचलाई शुभ कामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई