मोहम्मद ईजहार शेष/फागुन ५, नवलपरासी । नवलपरासीको जहदा बासी कवि दिपक बरालको एकल कविता बाचन कार्यक्रम आजदेखि विभिन्न क्याम्पस तथा स्कुलहरुमा सुरु भएको छ । विभिन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/फागुन ५, नवलपरासी । नवलपरासीको जहदा बासी कवि दिपक बरालको एकल कविता बाचन कार्यक्रम आजदेखि विभिन्न क्याम्पस तथा स्कुलहरुमा सुरु भएको छ । विभिन्न "/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कवि बरालको साहित्यीक जागरण अभियान सुरु

२०७३, ५ फाल्गुन बिहीबार १३:०२

मोहम्मद ईजहार शेष/फागुन ५, नवलपरासी । नवलपरासीको जहदा बासी कवि दिपक बरालको एकल कविता बाचन कार्यक्रम आजदेखि विभिन्न क्याम्पस तथा स्कुलहरुमा सुरु भएको छ । विभिन्न समाजिक कुरितीलाई न्युनिकरण  र युवा पुस्तालाई गलतवाटोमा लाग्न नदिनुका साथै साहित्य मार्फत युवा पुस्ताको मानशिक बिकासका लागि सामुदायिक रेडियो परासीको सहकार्यमा सञ्चालन गरिएको साहित्य जागरण अभियानको  आज सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षतामा परासी क्याम्पसवाट सुभारम्भ गरिएको हो ।  

नवलपरासीको जहदाका बासिन्दा रह्नु भएका कवि दिपक बराले बिभिन्न १० वटा कविताहरु बाचन गरि करिब २०० भन्दा बढिा विद्यार्थिहरुको माझमा पस्कीनु भएको थियो । कार्यक्रममा कवि बरालको विभिन्न स्पर्शी र ब्यङ्गात्मक कविताहरु सेनेर विद्यार्थिहरु झुमेका थिए । 

उँहाको कवितामा समाजिक कुरीती प्रतिको घोचपेच, बर्तमान राजनितिक अवस्था, गाँउले जिवन, माया प्रेम लगायतका क्षेत्रहरु समेटिएको कविताहरुवाट विद्यार्थिहरुले मनोरञ्जन सहित साहित्यीक ज्ञान र समाजिक चेतना बढेको प्रतिकृया दिएका थिए । 


खास गरि समाजिक क्षेत्रलाई समेटेर समाजलाई संस्कार सहित समाजिक बिकास तर्फ डोर्याउन कबि बराल यस क्षेत्रमा खप्पीस कबि मानिन्छन् । उँहाले गद्य र पद्य विभिन्न सहित विभिन्न छन्दका कविता र गजलहरु लेख्ने गर्नु हुन्छ भने नेपाली ,भोजपुरी र हिन्दीमा समेत साहित्यीक रचनाहरु रच्नु भएको छ । 

साहित्यीक जागरण अभियान अन्तर्गत कवि बरालले भोली होली केयर स्कुल पालडाँडामा एकल कविता बाचन गर्नु हुने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा