-तारा सुनुवार 

हराभरा बनाउदै 

वसन्त

मगमगाउदै बनै भरी

सुब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -तारा सुनुवार 

हराभरा बनाउदै 

वसन्त

मगमगाउदै बनै भरी

सुब"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बसन्तको छहारी

२०७३, २३ चैत्र बुधबार ०८:०९

-तारा सुनुवार 

हराभरा बनाउदै 

वसन्त

मगमगाउदै बनै भरी

सुबास छरि अनन्त।

कोईली को हो को हो

डाली माथी बसी

आनन्दमै डुबरहने

चराहरू हाँसी ।

जिङरिङ उभिएको

बर‌ै ती रूखमा

मौलिदै छन

जवानी छुन

तछाड मछाड गरि

पालुवा पाखामा ।

गड्याङ गुडुङ 

आकास चम्कदै

संदेश दिदैछ 

वर्षायाम आयो भन्दै 

हुर्र हुर्र गर्दै हुरी 

दौडिदै छ वरिपरि

सास्ती खेलाउदै 

घरि घरि ।

छोडयो कि कठ्याग्रिने

दिन गयो भनी

चरक्क चर्केर दिनभरी

शिशिर कै संकेत

साँझ विहान अलि अली ।

शीत पनि हैन

वर्षा पनि छैन

मनोरम दृष्य

बादलले लुकामार

खेल्दैन

अपुरो होला बयान गरि

बसन्त तिम्रो छहारी ।

भक्तपुर, नेपाल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह