2026-09-18 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता -“नयाँ वर्ष

-तारा सुनुवार

स्वागत छ २०७४तिमीलाई

देशमा संघियता डाेराउने

बाटाे प्रष्ट गरि अाउ,

तह तहमा भएकाे

विवदलाई सुल्झाउने गरि अाउ ।

स्वागत छ२०७४ तिमिलाई

दृष्टि फेर्न गाराे हुनेहरूलाई

परिवर्तन काे साहास

जुटाउने अाँट लिएर अाउ ,

बाटाे बिराएकाहरूलाई

विन्दुमा पुराउने 

विचार लिएर अाउ ।

स्वागत छ २०७४ तिमिलाई

वर्षाै देखि अनिर्णयकाे 

खाममा बन्द भएकाे

स्थानिय निकायकाे 

गति लिने वातावरण लिएर अाउ ।

नेतृत्व विहिन स्थानिय निकाय

स्थानिय तह बनाएर

कुसल नेतृत्व कर्ता

चयन गराउन सफल हुने गरि अाउ ।

स्वागत छ २०७४ तिमिलाई

श्रमजिविहरूकाे लागि अवसर बनेर अाउ

पराईकाे माटाे सिंचाई गरेका

पसिनालाई अाफ्नै गरा

सिंचाई गर्ने छाँटा चलाएर अाउ ।

स्वागत छ २०७४ तिमिलाई

मन्द मन्द गतिमा चल्ने कलमहरू

सरर सर्ने मसि सहितकाे

जाेस,जाँगर लिएर अाउ,

अन्यासै पड्कने गाेली बारूदहरू

हरण गरेर अाउ,

निस्तेज गरिएका उधाेग,

कलकारखाना बिउताई

मजदुरहरूकाे अाेठमा मुस्कान लिएर अाउ ।

स्वागत छ २०७४ तिमिलाई

अात्मनिर्भर हुने

अाशा र भराेसाकाे ननिभ्ने दियाे बाली

सृजनशिल भएर अाउ,

पारिवारीक बिछाेडमा डुबेका

भारी मन लिएर

हरेक दिन खाडिकाे उन्नतिमा

हतार गरि लम्केका पाईलाहरू

राेक्ने गरि अाउ,राेक्ने गरिअाउ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई