Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-19 12:06 AM
पर्बत - PBT

कविता-समुन्द्रकाे छाल ले हान्दा



“अामाकाे अाशिर्वाद “
यश धर्तिमा अाज
मान्छेकाे परिचय दिने
माैका दियाे अामा ।
समुन्द्रकाे छाल ले हान्दा
सहने बगर बन्नु
नदि झै निसंकाेच 
हरपल बगेर 
सबैकाे रहर बन्नु
भनी सिकायाे अामा ।
अध्याराे अाैशीले 
गाजेकाे बेला
पूर्णिमा अाउछ
भन्ने पूर्ण अशामा 
प्रतीक्षा गर्नु भनी सिकायाे अामा ।
उदेश्यमा पुग्न
चालिएकाे पाईला 
भिरमा पुग्ने पनि नराेक्नु
दुःख पिडाहरू
छातिकाे अाेखलमा कुटेर
धुलाे पिठाे पार्नुल
बाहिर नपाेख्नु भनि,सिकायाे अामा ।
अाज्ञापालक बनी 
कर्तव्यकाे बाटाे नभुलि 
अादर्शवान बन्नु 
कु कर्मकाे लागि 
कहिल्यै ….
बलेसिकाे घेरा 
नताेड्नु भनी सिकायाे अामा ।
शक्तिशाली बनी
घर,पिरवार
समाजकाे समृिदकाे लागि
अावश्यक परे
जे पनि गर्नु ,अरूकाे बिचरा
कहिल्यै नबन्नु
भनी सिकायाे अामा ।
रावणकाे सत्यनास 
गर्न पनि सक्छाै 
नारी अावाजकाे 
अभियान लिएर
एउटा ईतिहास रच्नु 
युगान्तकारी ,परिवर्तन गर्न
अघि बड्नु भनी सिकायाे अामा 

भक्तपुर, नेपाल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई