2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रीमानको भन्दा उनको याद बढि आएपछि तारालाई हंगामा…

-तारादेवी सुनुवार

प्रिय!
तिमी छाै र म छु
साँझ,बिहान हरपल
एकान्त,भिडभाडमा ।
जुनदिन तिम्राे अागमन भयाे
त्याे दिन देखि कहिल्यै एक्लै बस्न दिएनाै
दु:खमा,सुखमा,हासाेमा राेदनमा !
तिमीसँग एक्लिदाकाे छटपटिबाट
बालापन,यूवापन ,बुढ्याैली
सबै प्रभावित छन
सप्रसंग ब्याख्या के गरू !
कति प्रिय छाै है
कहिल्यै ,काहीं टाढा हुदैनाै
घरमा,यात्रामा,सभामा सम्मेलनमा
यति सम्म कि
निन्द्रामै हात तिमीलाई स्पर्श गर्छ
अर्ध चेतमा तिम्रै लागि चेत खुल्छ ।
वरीपरी सबै हुदा पनि
काेहि संग मन खाेल्न दिदैनाै
टाढा टाढा सयर गराउछाै
संसार डुलाउछाै
फरक यति मात्रै
खुल्ला छाै
कस्ले कुन बाटाे तय गर्छ ।
हि्डदा,डुल्दा,खादा सुत्दा
सबै पल तिमीसँग टाढिएर
बस्ने कल्पना गर्ने अाँट छैन
प्रिय माेबाईल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई