तोप पड्किएको आवाज गुञ्जाहट थियो,

विडम्बना

त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तोप पड्किएको आवाज गुञ्जाहट थियो,

विडम्बना

त्"/>

2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनको रानीको प्रतीक्षा

मनको रानीको प्रतीक्षा

रात ढल्किदै थियो,

म पनि मीठो सपनीको प्रतीक्षामा थिए ।

शुभ सपनीको स्वागतको लागि उनीलाई रातो कार्पेट विछ्याइएर

१९ तोप सलामीले मेरा सेना “उनको र मेरो” भेट गराउने तर्खरमा थिए। 

तोप पड्किएको आवाज गुञ्जाहट थियो,

विडम्बना

त्यो तोपको आवाज नभई मौसमी आवाज थियो।

उकुसमुकुसले यताउता छट्पटीएको कालो बादल

र क्रूर बनेको आकाश निरन्तर आक्रमक शैलीमा गर्जिदै थियो। 

मेरो मानसपटनमा अनेकौं शंका उपशंकामा,डरका तरंगहरु उब्जिए

र मेरी उनी मेरो सपनीबाट अन्यत्र सयर भैईसकेकी थिईन।

म भने उनलाइ फेरि पनि सपनीमा स्वागत गर्न आतुर थिए।

आकाश फेरि पनि ठुलै धम्कीका साथ खाउला कि जस्तो गरेर गर्जीएको थियो।

म पनि उठे र लामो स्वासका साथ दिमाग ठण्डा बनाउनी किसिमबाट पानी शरीर भित्र पठाए।

आज दुई आत्माको सम्झौताको लागि मन प्रशासनका सचिवहरु समेतको उपस्तिथिमा मायाको छुट्टै सम्बन्ध बढाउछु भन्ने सोच

तर घाती आकाश बाधक बनि क्षणभरमा तुहाईदियो।

म रिसाउदै आकाशलाई नगर्जीनको लागि पातलमा वार्ताका लागि डाक्ने सुरसारमा थिए।

निरन्तरको भुकाईबाट लखतरन आकाशको गर्जाहट बिस्तारै हराउदै थियो।

म पनि मेरो सपनीबाट फरार उनीलाइ केही भयो कि भन्ने चिन्ताले बिक्षिप्त मन बनाउदै,

मन्त्रीहरुलाई उनको र मेरो भेटको चाढो मिति तय गर्न आदेश दिदै,

चाढै भेटी सम्झौता गर्ने प्रतीक्षामा

मध्य रातको सुनसान समयमा निद्रातिर आफुलाई सयर गराउन प्रयासरत थिए।

आयुष भट्टराई,किर्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई