2026-09-18 11:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी रहलान् एकै जंगलमा दुई शेर ?

चैत २९, काठमाडौँ | एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिव टुंगो भएपछि स्वभाविक  रुपले भन्न थालिएको छ, दुई शेर मिलेको कम्युनिष्ट पार्टी । एउटा जंगलमा दुई शेर सिंह भए भने राज कसले चलाउने भन्ने विषयमा ठुलो लडाईँ हुन्छ । 

केही समय ठुलो सिकार गर्नुपर्यो भने एकआपसमा मिले पनि अन्ततः भागबन्डा मिलने भने ठुलो लडाईँ हुन्छ । 

यही प्रश्न उठेको छ, ओली दाहालबीच एकतापछि भागबन्डा मिलेन भने के होला ? 

एउटै म्यानमा दुई तरबार रहलान् त ? एउटै जंगलमा दुई शेर रहलान त ? भन्ने उखान पनि छ । 

यी सबै उखान र वितगका अनुभव छन् । हामीले असम्भव देखिने कुरालाई सम्भव बनाउनुपर्छ र मानव जातिलाई योगदान दिन सकिन्छ भन्ने बुझाएमा स्पष्ट छौँ, दाहालले हालै अन्तर्वार्तामा भनेका छन् । के उनले भनेजस्तो एक म्यानमा दुई तरवार अट्लान् वा एक जंलमा दुई शेर कसरी मिलेर बस्लान् ? 

ओली र दाहालबीच पाँच बर्ष सरकार चलाउनेबारे प्याक्ट भएको छ । 

अनौपचारिक सहमित अनुसार ओलीले तीन दाहालले दुई बर्ष सरकार चलाउने कुरा भएको छ । 

पार्टी र सरकार आलोपालो प्रमुख हुने अनौपचारिक सहमति पनि सर्वाजनिक भएको छ । 

यद्यपी प्रचण्डले सबै कुरा पार्टी एकतापछि हुने महाधिवेशनले तय गर्ने घुमाउरो जवाफ दिएका छन् । – कान्तिपुर दैनिकबाट   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई