साहित्यकार श्रेष्ठको निधन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

वैशाख ७ काठमाण्डौ | साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ की श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा बिहीबार निधन भएको उहाँको पारिवार स्रोतले जनाएको छ ।

श्रेष्ठ विगत १३ वर्षदेखि पक्षघातबाट पीडित हुनुहुन्थ्यो । उहाँको देब्रे हातको पौजाको सहायताले लेखिएको ‘नयाँ सोच, लघु उपन्यास’ र ‘पुर्नजन्म, कवितासंग्रह’ प्रकाशित छन् । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply