2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

सर्वाधिक राशि पुरस्कारसहितको राष्ट्रिय कविता महोत्सव नुवाकोटमा हुँदै

भदौ ३१, नुवाकोट | नुवाकोटमा आगामी मंसिर १५ गते दोस्रो राष्ट्रिय कविता महोत्सव हुने भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा हुन लागेको कबिता महोत्सवमा सहभागी हुन कार्तिक १५ सम्म कविता उपलव्ध गराउन आयोजकले आग्रह गरिएको छ । 

तोकिएको समयसीमा भित्र प्राप्त कविता मध्येबाट पहिलो चरणका निर्णायकले २० वटा कविता छनोट गर्ने र  ती कवितालाई सम्बन्धित कवी मार्फत वाचन गर्न लगाएर उत्कृष्ट कविता छनोट गर्ने प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले बताउनुभयो ।

प्रतिस्पर्धामा पहिलो हुने कवितालाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रो भएका दुई वटा कवितालाई २०–२० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने प्रचारप्रसार उप–समिति संयोजक मुकुन्दराज अर्यालले जानकारी दिनुभयो । 

प्रदान गर्न लागिएको पुरस्कार राशी कविता प्रतिस्पर्धामा मुलुककै अहिलेसम्मकै बढी रकमको पुरस्कार भएको आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई