2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न

पुष १५, काठमाडौँ | नेपाली साहित्यको क्षेत्रमा बिगत आधा दशक देखि नेपाली साहित्यको क्षेत्रमा काम गर्दै आएको शब्द रहर साहित्य अभियानको नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न भएको छ । हेटौंडालाई कर्म थलो बनाएर साधनारत युबा पुस्ताका लोकप्रिय शसक्त कवि निमेष निखिलको आधा दर्जन कबिता बाचन सहित राजधानीको बालाजुस्थित ग्रामीण आदर्श क्याम्पस नेपालटारमा सम्पन्न भएको हो ।

अतिथी कवि निखिल सहित स्रस्टाहरु डा.सत्यराज थपलिया, प्रकाश बस्नेत गफाडी, केशब पुडासैनी बिमल, मुक्तान थेवे, सरोनर, रसुवाली कवि, धरणिधर गुरागाइ, गिता पुडासैनी, राजेन्द्र घिमिरे, उत्तम बिचार लगायत झन्डै तीन दर्जन सर्जकहरुले रचना बाचन गरेका उक्त कार्यक्रममा अभियानका एक अभियन्ता माधब घिमिरेले उपस्थित सम्पुर्ण साहित्यानुरागिहरुको स्वागत गरेका थिए । 

कार्यक्रममा संस्थाको सल्लाहकार बरिष्ठ साहित्यकार श्रीहरि फुयालले आफ्नो कबिता सँगै अतिथी कविलाई मायाँको चिनो हस्तान्तरण गरेका थिए । 

अतिथी कवि निखिल लगायतका सर्जकका सिर्जनाले तताएको पुसको बिहानीको माहोललाई हास्य कलाकार तथा ´हिडे पुगिन्छ’ का लेखक राजन सिंखडाको सिर्जनात्मक अभिब्यक्तिले थप रौनक थपेको थियो । प्रत्यक महिनाको दोस्रो शनिबार हुने उक्त कार्यक्रमको यो श्रृङखलाको सहजिकरण अभियानका अर्का अभियन्ता जीत अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई