2026-09-17 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई

असोज २२ , काठमाडौँ | यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो ।

नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि गरेको प्रयासलाई सम्मानस्वरुप पुरस्कृत गरेको नोबेल कमिटीले जनाएको छ । 

प्रतिकुल अवस्थामा पनि आफ्नो समाचारमार्फत सम्पूर्ण पत्रकारको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उनीहरू लड्दै आएका थिए । फिलिपिन्सकी रेस्साले पत्रकारितामार्फत सरकारको शक्ति दुरुपयोग, हिंसा र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने गरेकी छिन्। उनी फिलिपिनी न्युज साइट र्यापलरकी सिइओ हुन् भने मुराटोभ रसियन समाचार पत्र नोभय गाजेटाका प्रमुख हुन् ।

शान्ति पुरस्कारसँगै यसवर्षको लागि रसायनशास्त्र, भौतिकशास्त्र, चिकित्सा र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने अर्थशास्त्रतर्फको पुरस्कार घोषणा बाँकी छ । नोबेल शान्ति पुरस्कार ६ विधामा दिइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह