इतिहास पढेर बसेका हामी पुस्ता

राजतन्त्र पछारी गणतन्त्रमा पसेका छौ

कस्तो कस्तो लागि राछ आजभोली

राजाका शा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इतिहास पढेर बसेका हामी पुस्ता

राजतन्त्र पछारी गणतन्त्रमा पसेका छौ

कस्तो कस्तो लागि राछ आजभोली

राजाका शा"/>

2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कविता: तन्त्र कस्तो तन्त्र ! आयो रोगतन्त्र !

इतिहास पढेर बसेका हामी पुस्ता

राजतन्त्र पछारी गणतन्त्रमा पसेका छौ

कस्तो कस्तो लागि राछ आजभोली

राजाका शालिक ढाल्ने हामी कस्ता ?

पारी डाडाँका काइँलदाई लड्दै थिए

गाउँका पञ्च एकाएक सड्दै थिए

लोकतन्त्र, गणतन्त्र ल्याउन खोज्दा

सयौँ नेपाली दिनँहु मर्दै थिए ।

आ छ लोकतन्त्र, भा छ मोजतन्त्र

तन्त्र कस्तो तन्त्र ! लाग्छ जोकतन्त्र

इतिहास बनाउने नाउँमा अपहेलित गरिदै छ

हेप्ने, बदनाम गर्ने आयो रोगतन्त्र !

 

थिए शासक उ बेलाका राजवंश

हट्यो अहिले शासन, अनि आयो गणतन्त्र

अहिले के को टियू टियू, मान्य ज्यू

गर्न थालेछौ शालिकलाई विधंश !

राजाप्रति सम्मान छ, व्यवहार प्रति होइन्,

केहि पो खराब हुन्, सबै खराब होइनन्

म पनि लोकतन्त्रमा कटिबद्ध छु मान्य ज्यू

ति निर्जिव शालिक प्रति कत्ति सराप छैन् ।

दिपक अनुरागी

कपिलवस्तु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई