२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भोटेकोशी र सुनकोशी नदी आसपास बाढीको सम्भावना, स्थानीयलाई सतर्क रहन आग्रह

२०८२, ४ असार बुधबार १३:१६

काठमाडौँ । तिब्बत क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण भोटेकोशी र सुनकोशी नदीमा जलस्तर वृद्धि भई बाढीको सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश नेपालीले सूचना जारी गर्दै असार ३ गतेदेखि ७ गतेसम्मको अवधिमा बाढीको जोखिम बढ्न सक्ने बताएका छन्।

चीनको प्रहरी कार्यालयमार्फत तिब्बत क्षेत्रमा भारी वर्षाको पूर्वानुमान प्राप्त भएपछि सो सूचनाको आधारमा प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो।

सूचनामा भोटेकोशी र सुनकोशी नदी आसपास जसमा (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका) पर्छन्—बाढीको जोखिम हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दाहरूले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा