मङ्सिर ५, काठमाडौं । सशस्त्र द्वन्द्वमा होमिएको माओवादी शान्ति प्रक्रियामा फर्केपछि द्वन्द्वपछिका काम फत्ते गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, काठमाडौं । सशस्त्र द्वन्द्वमा होमिएको माओवादी शान्ति प्रक्रियामा फर्केपछि द्वन्द्वपछिका काम फत्ते गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना भएको"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति मन्त्रालयका १० वर्षः द्वन्द्व पीडितको यकिन तथ्यांक छैन

२०७३, ५ मंसिर आईतवार ०२:३२

मङ्सिर ५, काठमाडौं । सशस्त्र द्वन्द्वमा होमिएको माओवादी शान्ति प्रक्रियामा फर्केपछि द्वन्द्वपछिका काम फत्ते गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना भएको एक दशक पुग्दैछ । एक दशकको अन्तरालमा १२ मन्त्री र दुई राज्यमन्त्री मन्त्रालयले पाएको छ ।

सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेका परिवार, विस्थापित, वेपत्ता परिवार र द्वन्द्वपीडित बालबालिकालाई राहत दिन भत्काइएका संरचना पुनर्निर्माण लगात काम गर्न मन्त्रालयको गठन भएको थियो । एक दशकपछि मन्त्रालयको औचित्य कम हुँदै जान थालेको छ ।

शान्ति प्रक्रियाका काम विस्तारै सकिँदै गएपछि दाताले पनि हात झिक्न थालेपछि मन्त्रालयको ओचित्य कम हुँदै गएको हो । मन्त्रालयलमार्फत विभिन्न काममा सघाइरहका अन्तर्राष्ट्रिय दाता पनि फिर्ता हुँदैछन् ।

सुरुमा ८ वटा दाताले सघाइरहेका थिए । अहिले युएसआइडी र युरोपियन युनियनले मात्र सघाइरहेका छन् ।

द्वन्द्वको समयमा भएको मानवीय र भौतिक सम्पत्ति क्षतिको लगत संकलनका लागि पाँचौ तहसम्म कार्यदल गठन भएको थियो । कार्यदललैपिच्छे लगत संकलन तथ्याक फरक फरक रुपमा पेस भएको छ । तर, मन्त्रालयसँग द्वन्द्वपीडितको यकिन तथ्यांक छैन । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा