नेपाल सरकारले मालाई आइजिपी नियुक्तिको निर्णय ग¥यो, सर्वोच्च अदाल"/>
नेपाल सरकारले मालाई आइजिपी नियुक्तिको निर्णय ग¥यो, सर्वोच्च अदाल"/>
चैत २९, काठमाडौं ।
नेपाल सरकारले मालाई आइजिपी नियुक्तिको निर्णय ग¥यो, सर्वोच्च अदालतले रद्द ग¥यो । नयाँ आइजिपी नियुक्त भए भन्ने सुनेको छु, अब मेरो हकमा सरकारले के निर्णय गर्छ, प्रतिक्षामा छु ।
सरकारको निर्णयले म अन्यायमा परेको छ । म प्रजातन्त्र र कानुनको सवोच्चतामा विश्वास गर्छु । मलाई नागरिकको साथ पनि छ । न्यायका लागि म फेरि पनि अन्तिम लडाइँ लड्नेछु । -नयाँ पत्रिका दैनिक