2026-09-18 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीका ३० कार्यकर्ता पक्राउ

बैशाख ११, स्याङजा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रदेश भेलामा सहभागी भएर जिल्ला फर्कदै गरेका ३० कार्यकर्ता पुतलीबजार १० राङखोलाबाट पक्राउ परेका छन् । 

राङखोलामा शनिबार केही सवारीसाधन र पसलमा तोडफोड भएको घटनाको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तोडफोडमा स्थानीयसँग झडप हुनुका साथै करिब १ घण्टा सिद्यार्थ राजमार्गमा आवागमान पनि बन्द भएको थियो ।

घटनापछि उनीहरुको चढेको बसमा चेकजाँचको क्रममा पाइप, दाउरा, पेय पदार्थका फुटेका बोतल र ढुंगा फेला परेपछि सबैलाई नियन्त्रण्मा लिएको प्रहरीको भनाई छ । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई