बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ ।
2026-07-24 11:30 PM
काठमाडौँ - KTM

अब नेपाल टेलिकमको डाटाबाट साढे ५ सय वेबसाइट चलाउँदा पैसा लाग्दैन

बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ ।

यी वेबसाइटहरू कम्पनीको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रूपमा ब्राउज गर्नसमेत सकिन जारी विज्ञप्तिमा छ । यसैगरी कम्पनीले विभिन्न सेवाहरूलाई एउटै सिस्टमभित्र ल्याउने परियोजना अन्तर्गत वैशाख १० देखि एफटीटीएच र एडीएसएल सेवाको बिलिङ कन्भर्जेन्ट रियल टाइम प्रणालीबाट सुरु गरको छ ।

नेपाल टेलिकमले अन्डरग्राउन्ड अप्टिकल केबुल, एडीएसएस फाइबर र नेपाल विद्युत् प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउन्ड वायरसमेत गरी हाल कम्पनीको अप्टिकल फाइबर सञ्चालनमा ५५ जिल्ला समेटिएको जारी विज्ञप्तिमा छ ।

कम्पनीका अनुसार उक्त सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बीटीएस, रिपिटरहरूलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ एडीएसएस फाइबर आयोजनाको कार्य बताइको छ । यस आयोजनाको उद्देश्य कुल एक हजार किमिको मार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ । कम्पनीले वैशाख पहिलो साताबाट मुगुको रारा ताल क्षेत्रमा थ्रीजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । – कान्तिपुर  

यो पनि पढ्नुहोस –  ४४ म्यानपावरको काम-काज रोक्का  (कुन -कुन म्यानपावर परे ?)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक