2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको डरले चुनावमा बुलेट प्रुफ ज्याकेट लगाएर हिँडेः माधव नेपाल

असार ४, काठमाडौं | नेकपा एमलेका नेता माधव कुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले बुलेट प्रुफ ज्याकेट लगाएकर हिँडेको रहस्योघाटन गरेका छन् । 

गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले यो रहस्योघाटन गरेका हुन्। ‘द्वन्द्वकालमा मलाई पूर्वआईजीपी अच्यूतकृष्ण खरेलले एउटा बुलेट प्रुफ ज्याकेट दिनुभएको थियो,’ नेपालले भने, ‘माओवादीले कतिखेर कसलाई के गर्छन्, के भन्न सकिन्छ भन्ने स्थिति भएकाले मैले भित्रपट्टी त्यो ज्याकेट लगाएर हिड्न थालेँ। २०६४ को चुनावमा आफ्नो निर्वाचन क्षेत्र डुल्दासमेत मैले त्यो ज्याकेट लगाएको थिएँ।'

नेता नेपालले माओवादीको अराजक गतिविधिकै कारण समाजमा आलोचित हुँदै गएको पनि बताए । ‘उनीहरूलाई कसैले सिध्याएको होइन। आफैं सकिँदै गएका हुन्,’ उनले भने,‘अघिल्लो चुनावसम्म माओवादीको हाउभाउ र रवैया कस्तो थियो ? तर अहिले खुम्चदै जानु परेको छ । राजनीतिमा धेरै घमण्ड गर्नेहरू र मेरो गोरूको बाह्रै टक्का गर्नेहरू लामो समय टिक्न सक्दैनन्। त्यसैले कसैले पनि घमण्ड गर्नुहुन्न।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक