By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    2 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सबै शीर्ष नेता निर्वाचनमा: को कुन जिल्ला खटिए ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सबै शीर्ष नेता निर्वाचनमा: को कुन जिल्ला खटिए ?
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सबै शीर्ष नेता निर्वाचनमा: को कुन जिल्ला खटिए ?

साझासवाल
Last updated: June 21, 2017 2:58 am
साझासवाल
5 Min Read
Share


Contents
  • कांग्रेसबाट को कहाँ ?
  • एमाले नेता को–कहाँ ?
  • माओवादी नेता को–कहाँ ?
  • रोल्पाका सबै तहमा केन्द्रीय नेता 
  • राप्रपाका को कहाँ ?
  • नयाँ शक्तिका कमान्डर
  • लोकतान्त्रिक फोरमका कमान्डर
  • (रमेश सापकोटा, रामकृष्ण अधिकारी र मधुसुधन भट्टराईको रिपोर्ट)

असार ७, काठमाडौँ । ‘सबै शीर्ष नेता निर्वाचनमा स् को कुन जिल्ला खटिए ?’  शिर्षकमा  यो खबर आजको नयाँ पत्रिकामा छ ।

कांग्रेसबाट को कहाँ ?

-प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर

– रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने

-महामन्त्री शशांक कोइराला अमेरिकातिर

-कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त

-अनुगमन गर्न डा. प्रकाशशरणको नेतृत्वमा कार्यदल

– प्रदेश नं. १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै

महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता

-भीमसेनदास प्रधान ताप्लेजुङ

-अर्जुनप्रसाद जोशी पाँचथर

-श्यामकुमार घिमिरे इलाम

-डा. रामशरण महत झापा

-प्रकाशमान सिंह-जीवन परियार संखुवासभा

-जगदीश्वरनरसिंह केसी तेह्रथुम

-बहादुरसिंह लामा तामाङ भोजपुर

-मोहनबहादुर बस्नेत धनकुटा

-विमलेन्द्र निधि मोरङ

-अर्जुननरसिंह केसी सुनसरी

-यज्ञबहादुर थापा सोलुखुम्बु

-राजेन्द्रकुमार केसी खोटाङ

-प्रकाश शर्मा पौडेल ओखलढुंगा

-तेजुलाल चौधरी उदयपुर

-चन्द्रबहादुर कुँवर गुल्मी

-ध्रुव वाग्ले पाल्पा

-कमला पन्त अर्घाखाँची

-रोमी गौचन थकाली-रञ्जित कर्ण नवलपरासी

-महेन्द्र यादव-शंकर भण्डारी रुपन्देही

-धनराज गुरुङ-रामकृष्ण यादव कपिलवस्तु

-गोविन्द भट्टराई रुकुम

-उदयशमशेर राणा रोल्पा

-रामचन्द्र पोखरेल-खड्गबहादुर बस्याल प्युठान

-सुरेन्द्रराज पाण्डे दाङ

-हृदयराम थानी बाँके

-चित्रलेखा यादव-उमाकान्त चौधरी-रेशमबहादुर बानियाँ बर्दिया

-इन्द्र बानियाँ बाजुरा

-मोहनप्रसाद बराल अछाम

-प्रदीप पौडेल बझाङ

-चन्द्र महर्जन डोटी

-रत्न शेरचन कैलाली

-गगनकुमार थापा दार्चुला

-तप्तबहादुर विष्ट बैतडी

-शेषनाथ अधिकारी डडेल्धुरा

-जीवनबहादुर शाही कञ्चनपुर

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा भोट हाल्ने

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुख्र्यौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

एमालेको प्रचारमा शीर्ष नेता : ओली झापा, खनाल इलाम र नेपाल सम्पर्क मञ्चका कार्यक्रममा व्यस्त

तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ ।

एमाले नेता को–कहाँ ?

-अध्यक्ष केपी ओली झापा

-झलनाथ खनाल-सुवास नेम्वाङ इलाम

-माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम

-उपाध्यक्ष वामदेव गौतम प्युठान

-उपाध्यक्ष युवराज ज्ञवाली दाङ

-उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशका जिल्ला

-महासचिव ईश्वर पोखरेल ओखलढुंगा, भोजपुर र धनगढी

-उपमहासचिव विष्णु पौडेल ५ नम्बर प्रदेश

-उपमहासचिव घनश्याम भुसाल-छविलाल विश्वकर्मा रूपन्देही

-सचिवद्वय प्रदीप ज्ञवाली-गोकर्ण विष्ट गुल्मी

-सचिव पृथ्वी सुब्बा गुरुङ ओखलढुंगा

-सचिव एवं प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य सुनसरी

-सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङ

-शंकर पोखरेल दाङ

माओवादी नेता को–कहाँ ?

-प्रचण्ड कैलाली, कञ्चनपुर, मोरङ

-कृष्णबहादुर महरा दाङ

-देव गुरुङ बाग्लुङ र रुकुम

-वर्षमान पुन र कुलप्रसाद केसी रोल्पा

-गिरिराजमणि पोखरेल मोरङ

-टोपबहादुर रायमाझी अर्घाखाँची

-राम कार्की ओखलढुंगा, सोलु र झापा

-शक्ति बस्नेत बाँके र बर्दिया

-गोपाल किराती प्रदेश नम्बर १

-लेखराज भट्ट र लीलामणि पोखरेल प्रदेश नम्बर ७

-मणि थापा प्युठान

-चक्रपाणि खनाल रुपन्देही र कपिलवस्तु

रोल्पाका सबै तहमा केन्द्रीय नेता 

माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । 

नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

राप्रपाका को कहाँ ?

-दीपक बोहरा रुपन्देही,

-राजेन्द्र लिङ्देन झापा

-जयन्त चन्द प्रदेश नं. ७,

-सुनीलबहादुर थापा धनकुटा

नयाँ शक्तिका कमान्डर

-डा. बाबुराम भट्टराई प्रदेश नं. १

-देवेन्द्र पौडेल प्रदेश नं. ५

-हिसिला यमी प्रदेश नं. ७

लोकतान्त्रिक फोरमका कमान्डर

नेपाल लोकतान्त्रिक फोरमले प्रदेश छुट्याएर कमान्डरहरू खटाएको छ । प्रदेश नं. १ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नेताहरू खटिएका छन् । 

महामन्त्री रामजनम चौधरीका अनुसार प्रदेश नं. ५ मा उपाध्यक्षद्वय गोपाल दहित र शिवलाल थापाको नेतृत्वमा देवप्रसाद दुरा, वकिल मुसलमानलगायतका नेता खटिएका छन् । प्रदेश नं. ७ मा महामन्त्री रामजनम चौधरीको नेतृत्वमा सांसद जनक चौधरी र आरसी यादवलगायतका नेताहरूलाई खटाइएको छ । 

जिल्लामा खटिएका नेताहरूले आवश्यकताअनुसार अन्य नेताहरूको पनि सहयोग लिन सक्ने महामन्त्री चौधरीले बताए ।

(रमेश सापकोटा, रामकृष्ण अधिकारी र मधुसुधन भट्टराईको रिपोर्ट)

Share This Article
Facebook Email Copy Link Print
Previous Article कांग्रेस जिल्ला सभापती तथा पूर्व मन्त्रीको वडाबाट अछाममा कांग्रेसको बिजयी सुरुवात
Next Article रास्काेटनगर मै हुने भाे ४२६ मेगावाटकाे विदधुत उत्पादन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

दुई छिमेकीबीच झगडा हुँदा टोकेर छिनालियो जिब्रो

57 years ago
काठमाडौँ - KTMराजनीति

सरकारी भवनमा पनि महानगरको डोजर, राहदानी विभाग पुगे मेयर बालेन

57 years ago
काठमाडौँ - KTMविश्व

भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

57 years ago
काठमाडौँ - KTMराजनीति

काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?