By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    9 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    9 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    10 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    10 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पार्टी कार्यालय किन जाँदैनन् माओबादी नेता ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पार्टी कार्यालय किन जाँदैनन् माओबादी नेता ?
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

पार्टी कार्यालय किन जाँदैनन् माओबादी नेता ?

साझासवाल
Last updated: July 4, 2017 2:45 am
साझासवाल
3 Min Read
Share

असार २०, काठमाडौं । माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । 

Contents
  • केही नेता भने नियमित कार्यालय पुग्छन् ।
  • बस्नलाई कोठै छैन

केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएकाबाहेक अन्य नेता आक्कलझुक्कल मात्र कार्यालय पुग्छन् ।’शीर्ष नेताहरू पार्टी कार्यालय त्यत्ति आउनुहुन्न’, केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी पाएका एक नेताले भने, ‘आइहाले पनि बैठक वा केही कार्यक्रम पर्नै पर्छ।’

नेताहरू पार्टी कार्यालयभन्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा बाक्लै पुग्ने गरेका छन् । अध्यक्ष प्रचण्डले पनि कतिपय महत्वपूर्ण बैठक, कार्यक्रम निवासबाटै सञ्चालन गदै आएका छन् । प्रधानमन्त्री भएको नौ महिनाको अवधिमा पार्टी कार्यालयमा प्रचण्डको उपस्थिति न्यून देखिएको छ । उनी प्रधानमन्त्री पदबाट हटेपछि पनि नपुगेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।

नेता नारायणकाजी श्रेष्ठ पनि कमै मात्र कार्यालय पुग्ने नेतामा पर्छन् । श्रेष्ठ पार्टी केन्द्रीय कार्यालयको बैठक र आफूले सम्हाल्दै आएको अन्तर्राष्ट्रिय विभागको बैठकका लागि मात्र कार्यालय पुग्ने गरेका छन् । अर्का नेता कृष्णबहादुर महरा तीन वर्षअघिसम्म नियमित कार्यालय जाने गर्दथे । अहिले उनी पनि जान छाडेका छन् । महरा मन्त्री बनेयता औपचारिक कार्यक्रमबाहेक अन्य बेला केन्द्रीय कार्यालय पुगेका छैनन् ।

देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायत नेता पनि कमै मात्र कार्यालय जाने नेतामा पर्छन् । नेताहरुको न्यून उपस्थितिले पनि स्थानीय तह निर्वाचनमा आशा गरेअनुरुप परिणाम नआएको गुनासो कार्यकर्ताको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारदेखि राज्य सञ्चालनमा महत्वपूर्ण हिस्सा लिँदै आएको माओवादीका नेताले आमजनताको दैनिक कार्य र मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको केन्द्रीय सचिवालयस्तरकै एक नेता स्वीकार गर्छन्।

केही नेता भने नियमित कार्यालय पुग्छन् ।

 त्यस्ता नेतामा संगठन विभाग प्रमुख रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल र सचिवालय सदस्य विश्वभक्त दुलाललगायत छन् । सार्वजनिक कार्यक्रममा नदेखिने र प्रचारमा पनि आउन नरुचाउने स्वभावका कारण संगठन विभाग प्रमुख थापाले पार्टी कार्यालयमै समय दिँदै आएका हुन् । ‘बादल (थापा)जी नियमितजसो कार्यालय आउनुहुन्छ’, केन्द्रीय कार्यालयमा कार्यरत एक नेताले भने, ‘उहाँको जागिरेजस्तै रुटिन छ, काठमाडौंमा हुनुभएको बेला नियमित बिहान १०-११ बजे आउनुहुन्छ, ४-५ बजेसम्म पनि बस्नुहुन्छ।’

बस्नलाई कोठै छैन

माआवादी पार्टीहरूबीच गत वर्ष पार्टी एकता भए पनि केन्द्रीय कार्यालयमा शीर्ष नेताहरु बस्ने कोठासमेत व्यवस्थापन हुन सकेको छैन । 

कुन कोठामा कुन नेता बस्ने भन्ने अहिलेसम्म टुंगो नलागेको पाइएको छ । अध्यक्ष प्रचण्ड, प्रवक्ता पम्फा भुसाल र केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्लाद बुढाथोकीलाई मात्र कोठाको व्यवस्था गरिएको छ । 

नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, कृष्णबहादुर महरा, वर्षमान पुनलगायत नेताको ‘नेमप्लेट’ बनाइए पनि कोठा टुंगो नलागेका कारण थन्काएरै राखिएका छन्।

पार्टी एकताअघि श्रेष्ठ, महरा, पुनलगायत नेताका ‘नेमप्लेट’सहितका कोठा थिए । त्यसपछि भने उनीहरूको कोठाका नेमप्लेट पनि हटाइएको थियो । थापाले पार्टी छोडेर गएका नेता डा. बाबुराम भट्टराईले प्रयोग गरेको कोठा प्रयोग गर्न थालेका छन् । 

बस्ने कोठाको ठेगान नलागेका कारण पनि कार्यालय कमै मात्र पुगेको नेताहरु बताउँछन् । ‘नियमित जाने, बस्ने र भेटघाट गर्नका लागि कोठै छैन’, एक शीर्ष नेताले भने, ‘त्योभन्दा बाहिरै वा आफ्नै निवासमा भेटघाट गर्ने काम गरिरहेका छौं ।’-अन्नपूर्ण पोस्ट दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article रूकुममा माओवादी एकछत्र
Next Article कतार जाने नेपाली कामदार ७५ प्रतिशतले घटे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

चौतर्फि दवावपछि शुक्रबारको सार्वजनिक विदा फिर्ता लिने सरकारको निर्णय

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

9 months ago
काठमाडौँ - KTMसमाज

धरहराकै अगाडी यस्तो चलखेल हुन्छ भने अन्त के होला ?

57 years ago
काठमाडौँ - KTMसमाज

ट्रायल फेल ? अब एक महिनामै अर्को ट्रायल दिन पाइन्छ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?