Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार २४ गते, बिहान ७:३५ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट, रामेछाप - RMC

खाने पानी पाएपछि रामेछापका स्थानीयद्वारा खसी काटेर भोज

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २४, रामेछाप । </b>तामाकोसीबाट २ घण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुसीले गद्गद् छन् ।&nbsp;<br></p><p>गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे । अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले उक्त योजना शुभारम्भ गरे ।</p><p>बस्नेतले नगरपालिकाले नगरक्षेत्रका सबै घरमा खानेपानीको न्यूनतम सुविधा उपलब्ध गराउने रणनीति अख्तियार गरिएको बताए । &nbsp;कान्तिपुर दैनिक&nbsp;</p>