असार २५, काठमाडौं । उपत्यकामा निर्माण गर्न लागिएका चार नगर क्षेत्रमा पर्ने जग्गाको कित्ताकाट खुला गर्न प्रस्ताव पेश गरिने भएको छ ।

प्रस्तावित नगर क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २५, काठमाडौं । उपत्यकामा निर्माण गर्न लागिएका चार नगर क्षेत्रमा पर्ने जग्गाको कित्ताकाट खुला गर्न प्रस्ताव पेश गरिने भएको छ ।

प्रस्तावित नगर क्षे"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा चार नयाँ नगरः जग्गा कित्ताकाट खुलाउने तयारी

२०७४, २५ असार आईतवार ०१:०९


असार २५, काठमाडौं । उपत्यकामा निर्माण गर्न लागिएका चार नगर क्षेत्रमा पर्ने जग्गाको कित्ताकाट खुला गर्न प्रस्ताव पेश गरिने भएको छ ।

प्रस्तावित नगर क्षेत्रमा जग्गा प्लटिङ, खण्डीकरण तथा कित्ताकाटबाट तत्कालका लागि खुला गर्ने विषयमा सहरी विकास मन्त्रालयमा काठमाडौं उपत्यका विकास प्राधिकरणले प्रस्ताव पेश गर्ने भएको हो ।

मन्त्रालयले गत वैशाख २४ गते उपत्यकाका चार नयाँ नगर निर्माणको घोषणा गरेको थियो । उक्त घोषणामा नगर क्षेत्रभित्र पर्ने जग्गाको कित्ताकाट रोक्न भनिए पनि  पछि सम्बन्धित जग्गाधनीहरुले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलगायतमा निवेदन दिएपछि उक्त रोकमाथि पुनरावलोकनको तयारी भएको छ । -आर्थिक अभियान दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ