Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी हुन् कतारमा १२ लाख पुरस्कार पाउने नेपाली कामदार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २७, काठमाडौँ । कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ ।

खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् । कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कृत गर्दै आएको छ । उनी उक्त कम्पनीमा दुई बर्षअघि सहायक लेखापालका रुपमा प्रवेश गरेका थिए । -कान्तिपुर दैनिक