२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनिर्वाचित महिला वडा सदस्यको हत्या किन गरियो ?

२०७४, २७ असार मंगलवार ०१:३५

असार २७, रुकुम । पुथाउत्तरगंगा गाउँपालिका–७ जाङकी नवनिर्वाचित दलित महिला सदस्य बयानसरी कामीको श्रीमानबाटै हत्या भएको छ । 

श्रीमान ३८ वर्षीय तेजबहादुर कामीले २७ वर्षीया श्रीमती बयानसरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनएको छ ।

घरायसी विवादका क्रममा बयानसरीका श्रीमान तेजबहादुरले आइतबार विहान खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।

स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । उक्त खबरपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले श्रीमतीको हत्या आरोपमा तेजबहादुरलाई पक्राउ गरेको छ । 

बयानसरी १४ असारमा सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनबाट पुथाउत्तरगंगा गाउँपालिका–७ मा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ