2026-09-19 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन स्थानीय तह गुमाएपछि माओवादीरोल्पाले के भन्यो ?

असार २८, काठमाडौं । माओवादीको सर्वाधिक प्रभाव क्षेत्र मानिने रोल्पाका १० स्थानीय तहमध्ये माओवादीले ७, कांग्रेसले एक र एमालेले दुई तह जितेका छन् । उम्मेदवारी छनोटमा मिलाउन नसक्दा रोल्पाका तीन तह गुमाउनुपरेको जिल्ला इन्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले बताए ।

जिल्लाका सबै तह जित्न सक्ने आधार हुँदाहुँदै पनि पार्टीको आन्तरिक समस्याले माओवादीले हारेको उनको भनाइ छ । ‘हामीले आफ्ना साथीहरूलाई उम्मेदवार छनोटमा सन्तुष्ट बनाउन सकेनौँ,’ पुनले भने, ‘जसले गर्दा गाउँपालिका र वडामा समेत हाम्रा साथीहरू बागी उठ्ने र अन्तर्घात गर्ने काम भयो, अन्ततः कांग्रेस एमालेले पनि जित्ने मौका पाए ।’

माओवादीकै कारण रुन्टीगढी र मादी गाउँपालिकामा एमाले तथा त्रिवेणीमा कांग्रेसले जितेको उनले बताए । सँगैको रुकुममा भने ९ वटा तहमा माओवादीले सबै जितेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई