असार २९, काठमाडौं । ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको हो ।

उपत्याकाबासीलाई काठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २९, काठमाडौं । ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको हो ।

उपत्याकाबासीलाई काठ"/>

2026-09-22 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन भयो राजधानीमा जामै जाम ?


असार २९, काठमाडौं । ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको हो ।

उपत्याकाबासीलाई काठमाडौंका सडकमा टेक्नेवित्तिकै सडक जाममा पर्नु दैनिकीजस्तै बनेको छ । 

केही दियता यो क्रम आचक्ली बढेको छ । आखिर किन होला ?

काम विशेषले आफ्नो घरबाट निस्कनु पर्दा पुग्नुपर्ने समयभन्दा १ देखि ३ घण्टा अगावै हिंड्नुपर्ने बाध्यता हुन थालेको छ ।

उपत्यकामा बढेको सवारी चाप, साँघुरो सडकको मर्मत तथा विस्तारलगायतका कारण यहाँ यात्रा गर्ने आम मानिसले ट्राफिक जामको हैरानी खेपिरहेको छन्। ‘पछिल्लो समय मुग्निन-नारायणगढमा आएको पहिरोका कारण बनेको परिस्थितिले गर्दा उपत्यकाको विभिन्न स्थानमा जाम देखिएको हो,’ महानगरीय ट्राफि महाशाखाका प्रमुख मिङ्मार लामाले भने,‘पहिरो लडेर मुग्निन नारायणगढ सडक अबरूद्ध हुँदा साना सवारी बिपी राजमार्ग र बल्खु-दक्षिणकाली हुँदै आवतजावत गर्दा उपत्यकामा सवारी चाप उत्पन्न भइ जाम देखिएको हो।’ -नेपाल समाचार पत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित