अशिष्मा नकर्मी चर्चामा रहेकाी नायिका हुन् । उनको नयाँ चलचित्र 'संरक्षण' रिलिजको तयारीमा छ । उनको लाइफ स्टाइलबारे आजको नयाँपत्रिकामा यो समाग्री छापिएको छ ।

बिहान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अशिष्मा नकर्मी चर्चामा रहेकाी नायिका हुन् । उनको नयाँ चलचित्र 'संरक्षण' रिलिजको तयारीमा छ । उनको लाइफ स्टाइलबारे आजको नयाँपत्रिकामा यो समाग्री छापिएको छ ।

बिहान"/>
2026-09-22 04:41 PM
काठमाडौँ - KTM

मुखमा साबुन नलाउने नायिकाको यस्तो छ लाईफ स्टाइल

अशिष्मा नकर्मी चर्चामा रहेकाी नायिका हुन् । उनको नयाँ चलचित्र ‘संरक्षण’ रिलिजको तयारीमा छ । उनको लाइफ स्टाइलबारे आजको नयाँपत्रिकामा यो समाग्री छापिएको छ ।

बिहान २ गिलास पानी

‘बिहान दुई गिलास पानी शिान उठ्ने बित्तिकै दुई गिलास पानी खान कहिल्यै भुल्दिनँ । दिनधरी बाहिर डुल्दा कोकाकोला, फ्यान्टा अथवा रेडिमेड जुस खाँदिनm सकेसम्म सफा पानी नै पिउँछु ।’

मुख पानीले मात्र धुन्छु

‘मुख धुँदा म कहिल्यै पनि साबुन लगाउँदिन । जतिपटक मुख धुन्छु उतिपटक मुखमा गुलाबको जल लगाउँछु ।’

मेकअप

‘घरबाट निसकनुअघि मेकअप गर्छु । हल्का कम्प्याक्ट लगाउँछु । ठिक्क मात्रामा लिपस्टिक लगाउँछु । समान्य मात्रामा गाजल, आइस्याडो, लिपस्टिक लगाइरहन्छु ।’

कपाल

‘कपाललाई बिग्रन नदिन हरेकपटक नुहाइसकेपछि चिसो कपालमा लिभन लगाउँछु ।’ 

मेकअप रिमुभ 

‘मेकअपलाई साँझ नरिवलको तेलले रिमुभ गर्छु । कहिलेकाहीँ फेसवास पनि प्रयोग गर्छु ।’

राति सुत्नुअघि

‘सामान्य मुख धोएर ग्लिसिरिन लगाउँछु ।’

पार्लर

‘दिनहुँ जाने बानी छैन । फेसियल र क्लिन्जिङका लागि पार्लर जान्छु ।’

खाना 

‘रेस्टुरेन्टमा जाँदा खाने बेला मम चाउमिन खादिनँ । ताजा फलफूलको जुस बढी पिउँछु । फलफूल पनि खान्छु । खाजा, खाना सफा र ताजा चाहिन्छ । हरियो सागसब्जीसहितको नेपाली सादा खाना नै मेरो रोजाइमा पर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी