Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अन्तरिम आदेशमा चल्छन बक्यौता नबुझाउने क्यासिनो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १६, काठमाडौं । सरकारले क्यासिनो नियमावली २०७० जारी गरेपछि बक्यौता नबुझाउने क्यासिनो बन्द भए ।

बक्यौता नतिर्ने तिनै क्यासिनालेले अन्तरिम आदेश ल्याएर क्यासिनो सञ्चालन गर्ने जुक्ति निकालेका छन् । होटल र्‍याडिसनमा क्यासिनो र्‍याड २०७३ जेठ १६ , होटल याक एन्ड यतीमा रोयल क्यासिनो पहिलोपटक २०७२ माघ १२ गतेको अन्तरिम आदेशकै भरमा चलिरहेका छन् ।

ह्यापी आवरले २०७१ साउन १५ गतेबाट अन्तरिम आदेश लिएर उपत्यका बाहिरबाट चार ठाउँमा क्यासिनो चलाइरहेको छ । अदालतबाट २०७३ साउन २१ गते अन्तरिम आदेश लिएर सञ्चालनमा रहेको मल्ल होटलको भेनस क्यासिनोचाहिँ अदालतकै आदेशका कारण २०७३ पुसदेखि बन्द छ । -अन्नपूर्ण पोस्ट दैनिक