साउन १९, काठमाडौं । नेपाल वायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रूपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उप-हाप्रबन्धक बराबरको हैसियतमा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, काठमाडौं । नेपाल वायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रूपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उप-हाप्रबन्धक बराबरको हैसियतमा न"/>
2026-09-22 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी पाईलटलाई मासिक साढे २६ लाख तलब

साउन १९, काठमाडौं । नेपाल वायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रूपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उप-हाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ । 

निगमलाई अत्यावश्यक ब्यक्ति र प्राविधिक विशेषताले भरिपूर्ण भन्दै निगम ब्यवस्थापनले ईटालीका ६६ वर्षीया ग्याब्रिएल एसेन्जो गेबलाई मासिक २६ लाख रूपैयाँ तलब दिने गरी दुई वर्षका लागि नियुक्त गरेको हो।

गेबले निगमको जहाज उडाउने काम भने गर्दैनन्। उनको काम निगमको जहाज सञ्चालन, चालक दलको तालिम, उडान मापदण्ड र सुरक्षा, निमय पालनालगायत हेर्ने हो।

त्यसैगरी निगमले न्यूजसिल्याण्डका पेनिएटा माएभालाई मासिक १८ लाख रूपैयाँ तलब दिएर १७ सिटे चिनियाँ जहाज ‘वाई १२ई’ को प्रशिक्षक पाइलट नियुक्त गरेको छ । माभालाई निगमले दोस्रो पटक नियुक्त गरेको हो ।

‘गेबलाई महिनाको २६ लाख रूपैयाँ र माएभालाई १८ लाख रूपैयाँ तलब दिने गरी नियुक्त गरेका छौ,’ निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले भने,‘गेबको विज्ञता जहाज उडाउने होइन, वायुसेवा कम्पनी सञ्चालन चुस्त दुरूस्त बनाउने हो । 

माभा चाही वाई १२ई जहाजको अंग्रेजी बोल्न सक्ने गरी विश्वका दुई मध्ये एक प्रशिक्षक पाइलट हुन्। त्यही भएर उनीहरूलाई त्यती ठूलो रकम दिनु कुनै ठूलो कुरा होइन ।’ -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी